Browsing Category

सामाजिक

जिराभवानीमा आगलागी पीडितलाई राहत, सन्तोष कुमारद्वारा घर निर्माण गर्ने प्रतिबद्धता

बीरगंज, २८ चैत — पर्साको जिराभवानी गाउँपालिका–१ बलुवामा आगलागीबाट घरबारविहीन बनेको एक परिवारलाई राहत सामग्री वितरण गरिएको छ भने स्थानीय युवा नेता सन्तोष कुमारले घर निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरेका छन्। गत बिहीबार राति करिब ११:३०…

नववर्षको पूर्वसन्ध्यामा वीरगञ्ज कपडा बैंकद्वारा १ हजार भन्दा बढीलाई कपडा सहयोग

वीरगञ्ज, चैत्र २७ : नेपाली नववर्ष २०८३ को पूर्वसन्ध्यामा वीरगञ्ज कपडा बैंकले घण्टाघर क्षेत्रमा निःशुल्क कपडा वितरण गर्दै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। गरीब तथा असहायलाई लक्षित गर्दै सञ्चालन हुँदै आएको उक्त अभियान…

स्मार्ट प्रहरी अवधारणामा नयाँ फड्को : पर्साबाट डिजिटल शौचालय सेवा सुरु

वीरगञ्ज, २३ चैतपर्सामा स्मार्ट प्रहरी अवधारणालाई अघि बढाउँदै डिजिटल प्रविधियुक्त आधुनिक शौचालय सेवा सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने…

क्वाइनोनिया बिरगंज चर्चद्वारा रक्तदान कार्यक्रममा २३ जना महिला सहित ७९ जनाले गरे रक्तदान

बिरगञ्ज — क्वाइनोनिया बिरगंज चर्चले बिरगञ्ज–१६ मिथिलानगरमा “रक्तदान नै जीवनदान हो” भन्ने नारासहित रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा २३ महिला सहित ७९ जनाले रक्तदान गरेका छन्। चर्चले विगतमा देश तथा समाजमा रहेका कुप्रथाहरुको विरोध…

प्रहरी सहायक निरीक्षक सुनील साह तेलीको पहल: मिर्चैयामा ट्राफिक जनचेतना अभियान तीव्र, अभिभावकलाई…

२२ चैत्र सिराहा, मिर्चैया आनन्द पटेल — अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाले मिर्चैयामा ट्राफिक नियम पालनामा युवा र अभिभावकलाई सचेत बनाउने विशेष अभियान सञ्चालन गरेको छ। पछिल्लो समय ट्राफिक नियम उल्लङ्घन र दुर्घटनामा संलग्नको ठूलो हिस्सा…

६९औँ राष्ट्रिय सहकारी दिवसमा पर्सामा रक्तदान कार्यक्रम, ९ जन महिला सहित ६१ जनाद्वारा जीवनदान

बीरगञ्ज, चैत २० — “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता एवं व्यवस्थापकहरूको क्षमता सहकारी संस्थामा एकरुपता” भन्ने मूल नाराका साथ पर्साको माईस्थान मन्दिरको प्राङ्गणमा शुक्रबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। को–अपरेटिभ…

चौधरीको अगुवाइमा १२९ जनाको जाँच, २९ जना मोतियाविन्द बिरामीलाई निःशुल्क शल्यक्रिया गरिने

पर्सा, २० । रोटरी क्लब हेढौडाको आयोजना तथा सामुदायिक आँखा अस्पताल हेढौडाको प्राविधिक सहयोगमा जगरनाथपुर गाउँपालिका वडा नं. ६ आवराहास्थित धर्मशालामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ। यूवा नेता बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा…

लक्ष्मीपुरमा निशुल्क आँखा शिविर: १६१ जना लाभान्वित, समाजसेवी विजेश्वरी चौधरीको सराहनीय पहल

पर्सा, जगरनाथपुर । चैत्र १६ गते जगरनाथपुर गाउँपालिका वडा नं. २ लक्ष्मीपुर धर्मशालामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ। तिलगंगा सामुदायिक आँखा अस्पताल (हेडौडा) को आयोजना तथा प्राविधिक सहयोगमा आयोजित उक्त शिविर युवा नेता बृजेश्वर प्रसाद…

लैङ्गिक हिंसा सञ्जालको पहल: पर्सामा खुट्टा काटिएकी महिलालाई ५० हजार सहयोग

चैत्र १५ वीरगन्ज, आनन्द पटेल घरायसी विवादका क्रममा श्रीमानले आफ्नी श्रीमतीको खुट्टा काटेपछि घाइते भएकी हरिकला देवी सहनीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ। जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नं.३, विरुवा टोलकी २५ वर्षीया…

राउन्ड टेबल नेपालको सहयोगमा माइस्थानमा वृहत् रक्तदान, ८ जन महिला सहित ६५ सहभागी

वीरगञ्ज । माइस्थान मन्दिर सञ्चालक समिती वीरगञ्जको आयोजनामा तथा राउन्ड टेबल नेपालको सहयोगमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। श्री गहवामाइको निशानसहित हुने डोली यात्रा–२०८२ को पूर्वसन्ध्यामा बुधबार माइस्थान पार्कमा आयोजित कार्यक्रममा ८…