Browsing Category

स्थानीय

वीरगञ्जमा सडक विस्तारका लागि नापजाँच कार्य मंगलबारदेखि औपचारिक रूपमा अघि बढ्ने

वीरगञ्ज, १४ वैशाख । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथको मापदण्ड अनुसार सडकको केन्द्रविन्दु निर्धारण गर्ने कार्य मंगलबारदेखि सुरु हुने भएको छ। सोमबार वीरगञ्ज महानगरपालिकामा बसेको सरोकारवालाहरूको संयुक्त बैठकले…

सखुवा प्रसौनीमा अतिक्रमित संरचना भत्काइँदै

पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ स्थित पारसनाथ महादेव मन्दिरको गुठी जग्गामा गरिएको अतिक्रमण हटाउन गाउँपालिका र गुठी संस्थानले संयुक्त रूपमा डोजर चलाएको छ। वर्षौंदेखि अतिक्रमणमा परेको मन्दिर तथा पोखरी क्षेत्र खाली गराउन आइतबारदेखि संरचना…

पर्सामा ग्यास, पेट्रोल र डिजेल अभाव नभएको प्रशासनको स्पष्टिकरण, हल्ला नगर्न आग्रह

पर्सा, २७ फागुन। पर्सा जिल्लामा ग्यास, पेट्रोल र डिजेलको अभाव नरहेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले अनावश्यक हल्ला नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार नेपाल आयल निगम तथा ग्यास विक्रेता संघले…

निर्वाचनको बेला पर्सामा ४ दिन सीमा बन्द, होली र रमजान शान्तिपूर्ण रूपमा मनाउन आग्रह

वीरगञ्ज, १६ फागुन । जिल्ला प्रशासन कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न अत्यन्त जरुरी सूचना जारी गरेको छ। प्रशासनले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै केही महत्वपूर्ण…

मदिरा बिक्री बन्दमा विभेद भएको आरोप, पर्सा व्यवसायीको पुनर्विचार माग

पर्सामा मदिरा बिक्री बन्दको फरक मितिप्रति व्यवसायीको आपत्ति जिल्ला प्रशासन कार्यालय पर्साले मदिरा बिक्री–वितरण बन्द गर्ने निर्णय अन्य जिल्लाभन्दा करिब सात दिन अगाडि लागू गरेको विषयमा पर्सा जिल्लाका मदिरा व्यवसायीहरूले गम्भीर आपत्ति…

निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै पर्सामा मदिरा बिक्री–वितरण र सेवनमा प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय, पर्सा ले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्लाभर मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ। कार्यालयद्वारा प्रकाशित…

प्रमुख जिल्ला अधिकारीद्वारा कर्फ्यु आदेश फिर्ता,तर निषेधाज्ञा कायमै

वीरगञ्ज । पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रमा जारी कर्फ्यु आदेश हटाइएको जानकारी दिएका छन्। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार फागुन ११ गते बिहान ९ः४५ बजेदेखि लागू गरिएको कर्फ्यु आदेश आज…

तिलावे पुल जीर्ण हुँदा वीरगञ्ज–बहुदरमाई आवागमन ठप्प, हजारौं स्थानीय प्रभावित

२८ माघ, वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका र ग्रामीण क्षेत्रको बहुदरमाई नगरपालिकालाई जोड्ने गण्डक नहरस्थित तिलावे पुल लामो समयदेखि जीर्ण अवस्थामा पुगेपछि सवारी आवागमन गम्भीर रूपमा प्रभावित भएको छ। ग्रामीण भेगका लागि ‘लाइफलाइन’ का…

पुरानो रेल ल्याई वीरगञ्जमा रेल्वे संग्रहालय स्थापना गर्ने विषयमा स्थलगत निरीक्षण

माघ, वीरगञ्ज | आनन्द पटेल वीरगञ्जस्थित बीपी उत्थान अगाडि रहेको रेल्वे जग्गामा जनकपुरबाट ऐतिहासिक पुरानो रेल ल्याई रेल्वे संग्रहालय स्थापना गर्ने विषयमा आज स्थलगत निरीक्षण गरिएको छ। ऐतिहासिक रेल सम्पदाको संरक्षण र पर्यटकीय विकासलाई लक्षित…

परवानीपुरको १७ औं गाउँसभामा ओसिबी फुड्स एण्ड फिड्स र जय श्री हेल्थ केयर सम्मानित, वडा नं. ५…

वीरगंज, २९ पुस । आनन्द पटेल परवानीपुर गाउँपालिकाले गाउँसभाको १७औँ अधिवेशन सोमबार पालिकाको सभा हलमा सम्पन्न भएको छ । चालु आर्थिक वर्षको हिउँदे अधिवेशन गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको हो। १७औँ…