Browsing Category

शिक्षा

गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार भन्ने नाराका साथ एकल प्रदर्शन

जेठ ६, वीरगञ्ज । शिक्षामन्त्री सुमना श्रेष्ठले गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार भन्ने नाराका साथ एकल प्रदर्शन गर्दै आउनुभएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंसँग भेट गर्नुभएको छ । माईतीघर मण्डलामा…

ब्राइट पब्लिक स्कुलको आयोजनामा कक्षा १२ का बिधार्थीहरुका लागि दुई दिने तालिम समपन्न

५ जेष्ठ वीरगञ्ज । आनन्द पटेल वीरगञ्जमा संचालनमा रहेको ब्राइट पब्लिक स्कुलले कक्षा १२ का बिधार्थीहरुका लागि दुई दिने तालिम समपन्न गरेको छ । कक्षा १२ का विद्यार्थीलाई प्रोत्साहन तथा प्रेरित गर्ने अभिप्रायले तालिमको आयोजना गरिएको ब्राइट…

जीवन ज्योति माविले पहिलोपटक नर्सरी एलकेजी युकेजी उर्तिण भएका विद्यार्थीहरुलाई दिक्षान्त समारोहबीच…

बीरगंज महानगरपालिका वडा नम्बर ९ मा रहेको जीवन ज्योति मावि बिधालयले पहिलोपटक दिक्षान्त समारोह एक कार्यक्रम बीच वार्षिक नर्सरी एलकेजी,युकेजी उतिर्ण गरेका विद्यार्थीहरुलाई सम्मानित गरेकाे छ। जीवन ज्योति माविका संचालिका अर्थात प्रिन्सिपल…

वीरगंजलाई शिक्षाको हब बनाउँदै पर्यटन व्यवसायतर्फ विकसित गर्नुपर्ने : ईश्वर पोखरेल

वीरगञ्ज १८ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वीरगंजलाई शिक्षाको हब बनाउँदै पर्यटन व्यवसायतर्फ विकसित गर्नुपर्ने बताएका छन् । नेकपा एमाले पर्साको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले विगतदेखि आर्थिक नगरीको रूपमा परिचित…

महानगरपालिकाद्धारा एक्सेल कलेजमा सिलबन्दी

वीरगंज १७ । वीरगंज महानगरपालिकाले एक्सेल कलेजमा सिलबन्दी गरेको छ । शैक्षिक सत्र सुरु भएसँगै महानगरले दर्ता नभई सञ्चालनमा रहेको तथा दर्ता भएको भन्दा फरक नाममा सञ्चालन भइरहेको भेटिएपछि उक्त संस्थामा सिलबन्दी गरेको हो । आइतबार…

पर्साका सरकारी विद्यालयमा सुधारका लागि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

वीरगन्ज,१४बैशाखः गुणस्तरीय शिक्षाको माग गर्दै पर्साका दुई सय १५ जना बालबालिकाले लेखेको चिठ्ठी९पत्र० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाइएको छ । शिक्षाका लागि रष्ट्रिय अभियान नेपाल नामक संस्थाले पर्साका दुई सय १५ बालबालिकाले…

बीरगंज कलेजका कक्षा १२ का विद्यार्थीहरुको बिदाई ,उच्च शिक्षा हासिल गर्न बक्ताहरुको सुझाव

बैशाख ५ बीरगंज बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रहेको बीरगंज कलेजमा कक्षा १२ का विद्यार्थीहरुको आज एक समारोहबीच बिदाई गरिएको छ। बीरगंज कलेजले आयोजना गरेको सो बिदाई समारोहमा माननीय संसाद प्रभु हजराले दिप प्रजवलन गरि उदघाटन…

अल्पाइन ‘प्लस टु’ का विद्यार्थीहरुको बिदाई कार्यक्रम सम्पन्न

बैशाख ३, बीरगंज बीरगंज महानगरपालिका वडा नम्बर ११ दुर्गा टोलमा रहेको अल्पाइन सेकेन्ड्री स्कुल प्लस टु साइन्स एवम् मेनेजमेन्टमा अध्यापन गरिरहेका विद्यार्थीहको बिदाई सम्पन्न भएको छ । स्थानीय होटल भिसुवामा आज कक्षा ११ का विद्यार्थीहरुले एक…

ओम नेशनल एकेडेमी +२ साइन्सका विद्यार्थीहरुको बिदाई तथा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको…

३० चैत्र, वीरगंज बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रहेको ओम नेशनल एकेडेमी ं२ साइन्सका विद्यार्थीहरुको बिदाई तथा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको शुक्रबार स्थानीय होटल भिसुवामा भब्य रुपमा स्वागत कार्यक्रम सम्पन्न…

नवदीप स्कूलमा अधययनरत कक्षा ८ का विद्यार्थीहरूको बिदाई कार्यक्रम सम्पन्न

२६, चैत्र वीरगन्ज, आनन्द पटेल वीरगन्ज १५ भिष्वामा सञ्चालनमा रहेको नवदीप एकाडेमी स्कूलमा कक्षा ८ मा अध्यनरत बिधार्थीहरुको  फेयरवेल, अर्थात विदाई कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत कक्षा ७ का विद्यार्थीहरूले आयोजना गरेको…