Browsing Category

राजनीति

पटेर्वा सुगौलीमा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर

वीरगन्ज, पर्सा । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पटेर्वा सुगौली गाउँपालिकामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य पदका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा जनलहर उर्लिएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन…

रास्वपा उम्मेदवार कानु : युवाले परिवर्तन खोजेकै कारण आज निर्वाचन सम्भव भयो

वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर २५ स्थित ड्राइपोर्ट सिर्सिया तथा भन्सार सिर्सियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ। प्रतिनिधिसभा…

जनतासँग प्रत्यक्ष संवादमा अशोक टेमानी, पर्सा–२ मा समर्थन बढ्दो

वीरगंज (पर्सा), २२ माघ । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोक टेमानीले आफ्नो चुनावी अभियानलाई थप तीव्र बनाएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट उम्मेदवारी दिएका टेमानीको घरदैलो अभियान…

पर्सा–२ मा जसपाको चुनावी शक्ति प्रदर्शन अशोक टेमानी भन्छन्– एक पटक मौका दिनुस्, विश्वास तोड्दिनँ

वीरगंज (पर्सा), २३ माघ । पर्सा निर्वाचन क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोक टेमानीले चुनावी प्रचारप्रसार अन्तर्गत घरदैलो अभियानलाई थप सशक्त बनाएका छन् । आगामी फागुन २१ गते हुने…

राष्ट्र, धर्म र विकासको एजेन्डासहित वीरगञ्ज–२७ मा सन्तोष पटेलको सशक्त घरदैलो

, २३ माघ । पर्सा जिल्ला क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २७ कुँहडीमा आज नेपाल जनता पार्टीका प्रतिनिधिसभा उम्मेदवार सन्तोष पटेलको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। ‘एक भोट राष्ट्रका लागि’, ‘राष्ट्रिय एकता’, ‘हर–हर…

जनताको आवाज सुन्दै पर्सागढी–४ मा रास्वपा उम्मेदवार सुशील साह कानु

पर्सा, २३ माघ । पर्सा जिल्ला क्षेत्र नं. २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नं. ४ भेडहा टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार युवा नेता सुशील साह कानुले आज बिहान मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।…

वीरगञ्जमा अशोक टेमानीको चुनावी अभियान तीव्र, वडा नं. १० मा भव्य घरदैलो

वीरगञ्ज (पर्सा), २२ माघ — पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अशोक टेमानी ले आफ्नो चुनावी अभियानलाई थप तीव्र बनाएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट उम्मेदवारी दिएका टेमानीले बिहीबार…

जसपाका उम्मेद्वार अशोक टेमानीलाई विजयी बनाउने लक्ष्यमा मधेशवादी दल एकजुट

वीरगंज (पर्सा), २२ माघ — वीरगंज महानगरपालिका वडा नं. १० स्थित जनता समाजवादी पार्टी (जसपा) कार्यालयमा मधेशवादी दलका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थितिमा भेला सम्पन्न भएको छ। निर्वाचनअगाडि मधेशवादी शक्तिहरूलाई एकै मञ्चमा उभ्याउने…

धायनसिंह पिपरामा शुशिल साह कानुको मतदाता भेटघाट, स्थानीय सहभागिता उल्लेखनीय

पर्सा — पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बहुदरमाई नगरपालिका वडा नं. २ धायनसिंह पिपरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार युवा नेता शुशिल साह कानुको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ।…

सखुवा प्रसौनीमा एमालेको भव्य कार्यकर्ता भेला, पर्सा–३ मा रूपेश पाण्डेको उम्मेदवारी थप सुदृढ

पर्सा — पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकामा नेकपा एमालेको पालिकास्तरीय कार्यकर्ता भेटघाट तथा भेला कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित उक्त भेलाले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा…