Browsing Category
राजनीति
मत माग्न मात्र होइन, समस्या बुझ्न आएको हुँ : सुशील कानु
वीरगन्ज, २० माघ : पर्सा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले पर्सागढी नगरपालिका–९ एकटाँगा टोलमा मंगलबार घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा उनले…
प्रेस चौतारी नेपाल पर्साको जिल्ला भेला सम्पन्न, चारै क्षेत्रमा एमाले जिताउने प्रतिबद्धता
वीरगञ्ज, २० माघ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मंगलबार वीरगञ्जमा प्रेस चौतारी नेपाल पर्साको जिल्ला भेला सम्पन्न भएको छ। भेलामा पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रका नेकपा एमालेका उम्मेदवारहरूको उल्लेखनीय…
पर्सा–३ मा रूपेश कुमार पाण्डेको सशक्त उपस्थितिले कार्यकर्तामा नयाँ ऊर्जा
नेकपा एमाले पर्सा जिल्लाको आयोजनामा सम्पन्न बृहत् कार्यकर्ता भेलाले पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी माहोल थप तातेको छ। भेलामा परिवर्तनका संवाहक तथा भरोसायोग्य युवा उम्मेदवार रूपेश कुमार पाण्डेको सशक्त उपस्थितिले…
निर्वाचन युद्ध हो, एमाले कार्यकर्ता योद्धा बनेर मैदानमा उत्रिनुपर्छ : उपाध्यक्ष बादल
माघ २०, वीरगन्ज
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर बादलले निर्वाचनलाई युद्धको संज्ञा दिँदै एमालेका कार्यकर्तालाई योद्धाका रूपमा निर्वाचनको मैदानमा उत्रिन अपिल गर्नुभएको छ।
नेकपा एमाले पर्सा जिल्ला कमिटीद्वारा वीरगञ्जको नगरसभागृहमा…
श्रीपुरमा उज्यालो नेपाल पार्टीका उम्मेदवार रामकिशोर सिंहको मतदाता भेटघाट, स्थानीयद्वारा भव्य स्वागत
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का उज्यालो नेपाल पार्टीका उम्मेदवार रामकिशोर सिंह पराग लाई वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा स्थानीयवासी तथा युवाहरूले खादा र मालासहित भव्य स्वागत गरेका छन्। स्वागतपश्चात आयोजित भेटघाट तथा संवाद…
ठूला दलको षड्यन्त्रले वीरगञ्ज तहसनहस, न्यायका लागि संघर्ष गर्ने सरार्फको घोषणा
पर्सा क्षेत्र नम्बर १ बाट जनमत पार्टीका तर्फबाट उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर २० अपौनी–हारपतगञ्जमा भेटघाट, संवाद, घरदैलो तथा कोणसभा कार्यक्रम सम्पन्न गर्नुभएको छ।
कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले नेपाली…
पर्सा –२ मा सन्तोष पटेलको घर दैलो कार्यक्रम : हिन्दू राष्ट्रको मुद्दा निरन्तर उठाउँदै
पर्सा जिल्ला, क्षेत्र नं २ – वीरगञ्ज महानगरपालिका वडा नं २७, उदयपुर घुर्मी र कुहडीमा आज नेपाल जनता पार्टीका उम्मेदवार सन्तोष पटेलको नेतृत्वमा घर दैलो कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता र स्थानीय समर्थकहरू…
जनताको दैनिकीसँग जोडिएका मुद्दामा अनिल रुङटा, वीरगञ्ज–३० मा रात्री अभियान तीव्र
नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार अनिल रुङटाले वीरगञ्ज महानगरपालिका वडा नं. ३० मा रात्रिकालीन चुनावी अभियानलाई तीव्रता दिएका छन्। स्थानीयवासीहरूको उल्लेखनीय सहभागिताबीच सम्पन्न उक्त कार्यक्रममा रुङटाले…
पर्सा–२ मा भावनात्मक नारा बनाम राजनीतिक यथार्थ, रिमा यादवको ‘जेन्जी’ दाबी विवादमा
पर्सा — पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एमालेकी प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवले आफूलाई ‘जेन्जी नेता’ भन्दै चुनावी प्रचार तीव्र पारेकी छन्। तर उनको यो दाबी स्थानीय स्तरमै विवादित बन्दै गएको छ, जसले एमालेको राजनीतिक…
एमालेको संगठन मजबुत : बहुदरमाईमा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न
वीरगञ्ज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा नेकपा एमालेको अगुवा भेला तथा कार्यकर्ता भेटघाट कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा एमालेप्रति जनआकर्षण थप…