Browsing Category

प्रदेश

एक महिनापछि मन्त्रिपरिषद् विस्तार, प्रदेश सरकारले पूर्णता पायो

मधेश प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको करिब एक महिनापछि प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्रीको नेतृत्वमा गठित सरकारले बुधबार थप छ जना मन्त्री समेटेसँगै मन्त्रिपरिषद् पूर्ण बनेको हो ।…

मधेश प्रदेशमा सूचनाको हक कार्यान्वयन सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

जनकपुर । सूचनाको हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनलाई सुदृढ बनाउने उद्देश्यले मधेश प्रदेशमा सरोकारवालाबीच छलफल कार्यक्रम सम्पन्न भएको छ। मिडिया काउन्सिल, मधेश प्रदेशको संयोजनमा आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,…

मधेस प्रदेश सरकारलाई आज निर्णायक घडी, मुख्यमन्त्री यादव विश्वासको मत लिँदै

४ पुस, काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव आज प्रदेश सभामा विश्वासको मत लिन लागेका छन्। प्रदेश सभा सचिवालयका अनुसार आज अपराह्न ४ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ। नेपालको संविधानको धारा १६८ को…

मधेस प्रदेश सरकार विस्तार—अर्थ मन्त्रालय जनमत पार्टीलाई

जनकपुरधाम — मधेस प्रदेशमा नयाँ सत्ता समीकरणअनुसार गठन भएको सरकारमा मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै मन्त्रिपरिषद् विस्तार प्रक्रिया अगाडि बढाएको छ। आइतबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री…

मधेसमा नयाँ सरकार : मुख्यमन्त्री यादवद्वारा शपथ, २४ मा विश्वासको मत

काठमाडौं — मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई शपथ गराएका हुन्।…

कांग्रेस–जसपा–लोसपा सहित सात दल नयाँ सरकार बनाउन मैदानमा

जनकपुर : मधेश प्रदेशमा नयाँ सरकार बनाउन कांग्रेससहित सात दल गृहकार्यमा जुटेका छन् । सर्वोच्च अदालतको परमादेशपछि विश्वासको मत नपाउने छाँट देखेपछि बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव (महोत्तरी) ले राजीनामा गरेपछि मधेशमा अर्को…

आज विश्वासको मत— निर्णायक परीक्षणमा मुख्यमन्त्री यादव

जनकपुरधाम : मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। संविधानको धारा १६८ को उपधार (३) बमोजिम प्रदेशसभासभामा ठूलो दल एमालेको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएका यादवलाई…

मधेश प्रदेश सरकारद्वारा किसानलाई प्रतिकठ्ठा १५०० राहत, बेरोजगार युवालाई मासिक २ हजार भत्ता

जनकपुरधाम । मधेश प्रदेश सरकारले खडेरी र डुबानका कारण धानबालीमा ठूलो क्षति व्यहोरेका किसानलाई प्रतिकठ्ठा १ हजार ५ सय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ। साथै, प्रदेशका बेरोजगार युवालाई मासिक २ हजार रुपैयाँ जीवन निर्वाह भत्ता दिने…

विवाहपञ्चमी दोस्रो दिन : फूलबारी लिलाले जनकपुरमा भक्तजनको भीड

जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज जनकपुरधाममा फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा भगवान् राम र लक्ष्मणको स्वरुपमा सजिएकाहरुलाई पुष्पबाटिकामा घुमाउने चलन छ, जहाँ राम–जानकीको पहिलो भेट भएको किम्वदन्ती छ…

मधेश प्रदेशमा राजनीतिक दलहरूको शान्तिपूर्ण प्रदर्शन, अदालतको फैसला प्रतीक्षामा”

जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै विरोध जनाउँदै आएको मधेश प्रदेशका सात राजनीतिक दलहरुले आज (आइतबार) राष्ट्रिय झण्डासहित प्रदर्शन गरिरहेका छन् । जनकपुरधामस्थित मधेश भवन अगाडि सडकमै बसेर…