पर्सागढीमा सन्तोष पटेलको शक्ति प्रदर्शन: हिन्दू राष्ट्र र समृद्धिको एजेन्डासहित कमल छापमा मत माग्दै
पर्सा, निर्वाचन क्षेत्र नं. २।
पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने पर्सागढी नगरपालिका मा भेडहा खोला नजिक अवस्थित श्री भोलेनाथ महादेव मन्दिर प्राङ्गण तथा वागेश्वरी तितरौना मठमा जनजागरण कार्यक्रम तथा स्थानीय अगुवाहरूसँग…