स्वर्गीय शंकरलाल केडियाको ८९ औँ जन्म जयन्तीको अवसरमा अन्तर फुटबल प्रतियोगिता सुरु हुने
वीरगञ्ज– आगामी डिएभी रुक्मिणी वनारसी केडिया स्कुलका संस्थापक ढीवंगत अर्थात स्वर्गीय शंकरलाल केडियाको ८९ औँ जन्म जयन्तीको अवसर पारेर बीरगंजमा तेस्रो संस्कारणको श्री शंकरलाल केडिया मेमोरियल अन्तर बिधालय फुटबल प्रतियोगिता संचालन हुन लागेको छ।…