गुरु दक्षिणा कार्यक्रममा पर्साका सनातन धर्मका ब्यक्तिहरुले स्वछाचारी पुर्व गुरु दक्षिणा गरे
बिरगंज १९ साउन । बीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित तेरा पंथ जैन भवनमा श्री गुरु दक्षिणा समपर्ण उत्सव कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।
हिन्दु स्वयंसेवक संघ नेपाल पर्साका कार्यक्रम संयोजक तथा विभाग संघचालक अशोक…