इनर्वामा सयौको संख्यामा स्थानीहरु जनमत पार्टीमा प्रवेश
मङ्सिर १७ , वीरगन्ज
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वामा दलित भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । सोमबार नगवामा आयोजित कार्यक्रममा सयौको संख्यामा स्थानीयहरू जनमत पार्टीमा प्रवेश गरेका छन । पार्टी प्रवेश गर्नेहरूमा…