आइपीएल इतिहासकै सबै भन्दा महङ्गा खेलाडी ऋषभ पन्त
९ मंसिर, काठमाडौं । भारतीय खेलाडी ऋषभ पन्त आइपीएल इतिहासकै सबै भन्दा महङ्गा खेलाडी बनेका छन् ।
यसअघि श्रेयस अय्यर महंगा खेलाडी बनेकामा फेरि रेकर्ड तोडिएको हो । एकै सेटमा दुई महंगो बोली लागेको हो ।
जारी मेगा अक्सनमा लखनउ सुपर…