राजधानीको सुन्धारा स्थित धरहरा सर्वसाधारणका लागि खुला
काठमाडौँ । राजधानीको सुन्धारास्थित धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । संविधान दिवसको अवसर पारेर बिहीबारदेखि सरकारले धरहरा खुला गरेको हो ।
एकदिन ५०० जना चढ्ने गरी खुला गरिएको धरहरा प्रवेश हाललाई निःशुल्क गरिएको छ ।२०७२ बैशाख १२ गते…