प्रेस सेन्टरद्वारा अनलाइन दर्ता–नवीकरण शुल्क विरुद्ध आपत्ति

काठमाडौं- अनलाइन सञ्चारमाध्यम दर्तामा शुल्क तोकिएको प्रति प्रेस सेन्टर नेपालले आपत्ति जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै प्रेस सेन्टरले सरकारको यो कदमको विरोध गरेको हो । 'नेपाल सरकारले छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन)…

देशभर आज हरिबोधिनी एकादशी पर्व मनाइँदै

वीरगंज : आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी देशभर धार्मिक भक्ति र उल्लासका साथ मनाइँदैछ। हिन्दु धर्मअनुसार यस दिन भगवान् विष्णुका प्रतीक तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजाअर्चना गर्ने परम्परा रहेको छ। यो एकादशीलाई…

पर्सामा गोल्डेन हत्याकाण्ड : तीन जना युवामाथि आरोप, अदालतको आदेशमा कारागार चलान

वीरगंज, कार्तिक १५ - आनन्द पटेल पर्सा प्रहरीले ‘गोल्डेन’ भनेर चिनिने शिवम साह कानुको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई शुक्रबार वीरगंज कारागार चलान गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार असोज ८ गते राति…

दलित महिला संघद्वारा दुई दिने रणनीतिक कार्यशाला सम्पन्न

वीरगंज–पर्साको दलित महिला संघ र ध्यmभलक ँगलम ब्कष्ब को सहयोगमा दुई दिने “समान विचारधारा संगठनको साथ रणनीतिक कार्यशाला गोष्ठी” सम्पन्न भएको छ। उक्त गोष्ठी वीरगंजस्थित होटेल बिरगंज गेटवे मा कार्तिक १३ गते सुरु भई १४ गते सफलतापूर्वक सम्पन्न…

भारत–अमेरिका १० वर्षे रक्षा साझेदारीमा ऐतिहासिक समझदारी

क्वालालम्पुर : भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकी युद्धमन्त्री पिट हेगसेथले शुक्रबार मलेसियाको राजधानी क्वालालम्पुरमा ऐतिहासिक १० वर्षे ‘भारत–अमेरिका प्रमुख रक्षा साझेदारी ढाँचा’ मा हस्ताक्षर गरेका छन्। सम्झौताले दुई देशबीचको…

देशभरका नर्सहरू प्रदर्शनमा, न्यूनतम तलब र सेवा–सुविधा सुनिश्चित गर्न माग

देशभरका सबै सरकारी र निजी अस्पतालका नर्सहरूले न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग गर्दै शुक्रबार विरोध प्रदर्शन गरेका छन्। सरकारी अस्पतालका नर्सहरूले पनि आन्दोलनमा एकता जनाउँदै सक्रिय सहभागिता जनाएका थिए। नर्सिङ संघले अघि…

आईपीएल २०२६ अक्सन डिसेम्बरमा हुने सम्भावना, भारतमै आयोजना हुने तयारी

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सन सम्भावित रूपमा डिसेम्बरको दोस्रो वा तेस्रो सातामा हुने भएको छ। फ्रेन्चाइज अधिकारीहरूले जानकारी दिएका अनुसार, भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सँगको प्रारम्भिक छलफलपछि अक्सन डिसेम्बर १३…

वीरगंजमा वृक्षारोपण अभियान सम्पन्न, करिब १०० बिरुवा रोपिए

वीरगंज, १४ कार्तिक — आनन्द पटेल वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका उद्देश्यले आज वीरगंज महानगरपालिका वडा नं. २४ (आईसीपी जाने टर्निङ) क्षेत्रमा वृक्षारोपण तथा व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वीरगंज महानगरपालिका…

मोन्था’ चक्रवातको प्रभाव : मधेशसहित देशभर मौसम प्रतिकूल, भारी वर्षाको चेतावनी

वीरगन्ज। बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ र पश्चिमी वायुको संयुक्त प्रभावका कारण मधेश प्रदेशसहित देशका धेरै भागमा मौसम प्रतिकूल बनेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, उक्त मौसमी प्रणाली कमजोर हुँदै हाल न्यूनचापीय क्षेत्रको…

पर्साका जेन-जि युवाहरूको मन्त्री गुप्तासँग भेट : नारायणी रंगशाला स्तरोन्नतिको माग

वीरगंज, १३ कात्तिक । पर्साका युवाहरूले नेपालका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग काठमाडौंस्थित सिंहदरबारमा भेटघाट गरी युवासम्बन्धी नीति, खेलकुद पूर्वाधार विकास तथा स्थानीय स्तरमा युवाको सहभागिता विस्तारका विषयमा विस्तृत छलफल गरेका…