प्याब्सन जुनियर फुटबलको उपाधि साउथ जोनलाई
माघ, १७ विरगंज
प्याब्सन अन्तर विद्यालय जुयियर फुटबल प्रतियोगिताको उपाधि साउथ जोन माध्यमिक विद्यलयले उचालेको छ । बुधबार मधेश प्रदेश विपद व्यवस्थापन गुल्मको खेल मैदानमा प्याब्सन बीरगंजको आयोजनामा सम्पन्न फाईनल खेलमा लिटिल फ्लावर माविलाई २–१…