वीरगंजबाट हतियार सहित साहिल र सरफराज पक्राउ
वीरगंज । प्रहरीले वीरगंजबाट हतियार सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ टोलीले वीरगंज महानगरपालिकाको वडा नं २६ निवासी २१ वर्षिय साहिल अन्सारी र सोही ठाउँ निवासी २६ बर्षिय सरफराज अन्सारीलाई पक्राउ गरेको हो ।…