ठूलो परिमाणमा भन्सार छलीका खुद्रा सामान तथा लत्ताकपडा बरामद
वैशाख २१, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा भन्सार छलीका खुद्रा सामान तथा लत्ताकपडा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा पर्सा प्रहरीले बीरगन्जको विभिन्न एरियाबाट ५० लाख ९२ हजार मूल्य बराबरको भन्सार छलीका सामान बरामद…