विद्युत् प्राधिकरणको चालु आर्थिक वर्षको नाफा नौ अर्ब ११ करोड ३२ लाख रुपैयाँ
काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो ।
गएको साउन, भदौ र असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानीसमेत गरी कुल आम्दानी ४१…