अर्थ गृहपृष्ठ अर्थ वीरगञ्ज भन्सारबाट चार महिनामा १३ अर्बको सामान निर्यात
वीरगञ्ज : मुलुकका अन्य भन्सारका तुलनामा वीरगञ्जस्थित दुई भन्सार कार्यालयबाट निर्यात बढेको छ। एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात भएको हो।
भन्सार विभागका अनुसार चालु…