एनपीएल : काठमाडौंको पहिलो जित ,कर्णालीको दोस्रो हार
काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को छैटौं खेलमा काठमाडौं गुर्खाज कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको छ । कर्णालीले दिएको १५० रनको लक्ष्य ३ बल बाँकी छ्दा भेट्टायो ।
काठमाडौंका कप्तान करण केसीले आक्रमक ब्याटिङ गर्दै टीमलाई जित…