वीरगञ्जको लाटगल्लीबाट तीस लाख बढीको अवैध कपडा बरामद
पर्सा– पर्साको वीरगन्ज महानगपालिका ६ लाटगलीबाट ३० लाख रुपैयाँ बढीको कपडा बरामद गरिएको छ।
सशस्त्र प्रहरी बलले विशेष सूचनाको आधारमा वीरगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौज र वीरगन्ज भन्सार…