एमाले वीरगंज महानगरको सपथ ग्रहण बैशाख १८ गते हुने
नेकपा एमाले वीरगंज महानगर कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदधिकारीहरुको शपथ ग्रहण कार्यक्रम बैशाख १८ गते हुने भएको छ । एमालेका सचिव एवं पुर्वमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यमा शपथ ग्रहण कार्यक्रम हुने एमाले वीरगंज महानगरका ईन्चार्ज…