थारू समाजको इतिहास, सभ्यता र पहिचान बोकेको समाचकेवा पर्वको सुरुवात
वीरगन्ज । तराईमा बसोबास गर्ने आदिवासी थारू र मधेशी समुदायमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिने समाचकेवा पर्व सुरु भएको छ।
यो पर्व भाइटीकाको दिनदेखि सुरु भई १५ दिनसम्म खेल्ने गरिन्छ र कात्तिक पूर्णिमाको दिन विधिपूर्वक पूजापाठ…