वीरगन्जः पर्सा जिल्लामा कुर्मी समुदायले आफु भगवान रामको वंशज रहेका भन्दै रामनवमीको अवसरमा भगवान रामको जन्मउत्सव तथा रामनवमी महोत्सव मनाउने गरेका छन । समुदायले कुर्मी सशक्तिकरण मञ्च पर्साको आयोजनामा प्रत्येक साल रामनवमी पुजाको अवसरमा महोत्सव…

कुर्मी सशक्तिकरण मञ्च पर्सा द्धारा दोस्रो दिन जनजागरण अभियान सम्पन्न

वीरगन्जः रामनवमी पुजाको अवसरमा आयोजीत रामनवमी महोत्सव तथा सोभा यात्रालाई सफल बनाउन कुर्मी सशक्तिकरण मञ्च पर्साको जनजागरण अभियान आज दोश्रो दिन पनि जारी रहेको छ । शुक्ररवार कुर्मी सशक्तिकरण मञ्च पर्साले जनजागरण अभियानलाई निरन्त्रता दिदैं…

ताइवान भूकम्पमा १२९ च्यापिए, उद्धार कार्य जारी

एजेन्सी । ताइवानमा बुधबार गएको शक्तिशाली भूकम्पमा च्यापिएकाहरुको उद्धार कार्य भइरहेको छ । अधिकारीहरुका अनुसार भुकम्पले भत्किएका संरचनामा १ सय २९ जना च्यापिएको प्रारम्भिक अनुमान छ । बुधबार बिहान गएको ७ दशमलब ४ म्याग्नेच्यूडको शक्तिशाली…

शक्तिमान बेकरी एण्ड फुट प्रोडक्टमा अनुगमन , २० हजार जरिवाना

२२ चैत्र , वीरगंज बीरगंज महानगरपालिका वडा नम्बर ८ पानीटंकीमा रहेको पाउरोटी फ्याक्ट्री अर्थात शक्तिमान बेकरी एण्ड फुड प्रोडक्टमा अनुगमन गरिएको छ। उधोगले उपभोक्ताको स्वास्थ्य संग खेलवाड गरि अखाद्य उत्पादन गरिरहेको गुनासो आएपछि अनुगमन…

बर्दिवासमा बाल बिवाह तथा दाईजो अन्तयको लागी धार्मिक गुरुहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम…

रामप्रवेश साह कानु, वीरगन्ज मधेशी आयोग एवंम प्लान ईन्टरनेशनल नेपालको आयोजनामा बिहिवार बाल विवाह तथा दाईजो अन्त्यको लागि धार्मिक गुरुहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम आयोगका अध्यक्ष डा. बिजय कुमार दत्तको…

रामनवमी महोत्सवको तयारीमा जनजागरण अभियान सुरु

२२ चैत्र। कुर्मी सशक्तिकरण मंच पर्सा को आयोजनमा रामनवमी पूजा महोत्सव भाब्यताका सफल बनाउन कुर्मी सशक्तिकरण मंच पर्सा ले आज देखी जनजागरण अभियान सुरु गरेको छ। यही बैशाख ५ गते परेको रामनवमी महोत्सव शोभा यात्रामा सहभागी भईदिनको लागी…

सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल नेतृत्वको टोलीद्धारा ५ लाख बढीको भन्सार छलीका सामग्री बरामद

२२ चैत्र वीरगंज, आनन्द पटेल सशस्त्र प्रहरीले वीरगञ्जबाट साढे ५ लाख बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सारको मुख्य प्रवेशद्वारबाट सशस्त्र प्रहरीले ४ लाख ८८ हजार ४६८ रुपैयाँ बराबरको सामग्री…

बिद्युतिय लोडसेडिङ्गका कारण उद्योगी मर्कामा समस्या तत्काल समाधान गर्न सांसद हजराको मांग

रामप्रवेश गुप्ता,वीरगन्जः नेकपा एमालेका सांसद प्रभु हजराले बिद्युतीय लोडसेडिङ्गका कारण बारा, पर्साका उद्योगीहरुले भोगीरहेका समस्यालाई तत्काल समाधानमा ल्याउन मांग गरेका छन । सांसद हजराले आज संसदमा शुन्य समयमा बोल्दैं सो मांग गरेका हुन ।…

पकहाँका (बियोपी) ईन्चार्ज केसीको सरुवा, मैनालीको स्वागत

वीरगन्जः पर्साको पकहाँमैनपुर गाउँपालिका स्थित सशस्त्र प्रहरी बल (बिओपी) पकहाँमा कार्यरत सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) श्याम सुन्दर केशीको आज विदाई गरिएको छ । बिहिवार एक कार्यक्रमको आयोजना गरेर सई केसीलाई खादा, टिका लगाएर विदाइ गरिएको…

तराई डाईग्नोष्टिक सेन्टरको आयोजनामा होली मिलन समारोह, होली सभ्य र मर्यादित ढगंले खेल्न आग्रह

वीरगन्ज, फागुन १० तराई डाईग्नोष्टिक एण्ड मेडिकल सेन्टरको आयोजनामा आज होली मिलन समारोह सम्पन्न भएको छ । कार्यक्रम मेडिकल सेन्टरका संचालक साहेब साह कानुको सभापतित्व एवंम डा. अरबिन्द साहको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो । नागवा स्थित देव…