सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको सम्मान कार्यक्रम समपन्न

७ चैत्र, बीरगंज बीरगंज महानगरपालिका वडा नम्बर ११ मा रहेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर ११ ले आज सम्मान पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। केन्द्रका अध्यक्ष राम सरार्फको अध्यक्षता तथा प्रहरी…

जगरनाथपुर गांउपालिकामा दुई वर्षको आयव्याय सार्वजनिक गर्न स्थानियको मांग

७ चैत्र, पर्सा पर्साको जगरनाथपुर गांउपालिकामा विगत दुई वर्ष देखी आयव्यव सार्वजनिक नगरि अध्यक्ष र कार्यपालिकाले बहुमतको दम्भमा मनोमानी गरिरहेको स्थानियले आरोप लगाएका छन । मंगलवार गांउपालिकामा सयौको संख्यामा पुगेका स्थानिय बासिन्दाले यस्तो…

तेस्रो परवानीपुर गोल्डकप .बाग्मती फुटबल क्लब सेमिफाइनलमा

वीरगन्ज, ६ चैत । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा बाग्मती फुटबल क्लब सर्लाही बिजयी भएको छ । शक्ति युवा क्लबको आयोजनामा जारी खेलमा हनामी भरतपुर फुटबल क्लब चितवनलाई बाग्मती फुटबल क्लब सर्लाहीले…

खर्च हैन बचत गर्ने बानि नबसाले सम्म समाज अगाडी बढन नसक्नेः नेता पटेल

वीरगन्जः खर्च हैन बचत गर्ने बानि नबसाले सम्म समाज अगाडी बढन नसक्ने अवस्था रहेको नेकपा एमालेका केन्द्रिय सल्लाहकार समिति सदस्य शिव पटेलले बताएका छन । नेता पटेलले मंगलवार बिन्दवासनी माई मन्दिरको सभाहलमा आयोजना गरिको “ जनप्रतिनिधि लक्षीत…

मधेश प्रदेश सरकारमा एमाले सहभागी

काठमाण्डौ — मधेश प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवलाई बर्खास्त गरेर एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकासमन्त्री…

रुसमा राष्ट्रपति फेरि पनि पुटिन

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौ कार्यकालका लागि निर्वाचित भएका छन् । तीन दिनसम्म भएको एक पक्षीय चुनावमा पुटिन ८७ प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएको दाबी गरिएको छ । रुसका आलोचक तथा पश्चिमा देशहरुले यो परिणामलाई अपेक्षित…

महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्र०का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ । सोमबार कपिलवस्तुबाट पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंमा म्याद…

तेस्रो परवानीपुर गोल्डकप .. वीरगन्ज युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश

वीरगन्ज, ५ चैत । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा वीरगन्ज युनाइटेड क्लब ,वीरगन्ज बिजयी भएको छ । शक्ति युवा क्लबको आयोजनामा जारी खेलमा नव जन जागृती युवा क्लब सिमरालाई वीरगन्ज युनाइटेड क्लब वीरगन्जले १(०…

अहिलेको गठबन्धन धेरै दिनसम्म टिक्न नसक्ने . डा.सिके राउत

४ चैत्र, वीरगंज अहिलेको गठबन्धन धेरै दिनसम्म टिक्न नसक्ने जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बताएका छन । देशमा जुन सुकै गठबन्धनको सरकार बने पनि जन्ताको भलो हुन नसक्ने उनले बताए । देश अहिले गम्भीर आर्थिक अवस्थाबाट गुर्जीरहेको र सरकार…

परवानीपुर गोल्डकप, हेटौंडा फुटबल एकेडेमी मकवानपुर विजयी

वीरगन्ज ,४ चैत । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुर विजयी भएको छ । शक्ति युवाको आयोजनामा जारी प्रतियोगितामा चिडिया दह स्टार क्लब रौतहटलाई हेटौंडा फुटबल एकेडेमीले…