रोजगारी र युवामैत्री विकासको एजेन्डासहित रिमा यादवको घरदैलो कार्यक्रम
वीरगञ्ज, २२ माघ । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रिमा कुमारी यादवले आज पर्सागढी नगरपालिका वडा नम्बर–३ झावराहामा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेकी छन्।
घरदैलोका क्रममा…