कर्मचारी आन्दोलनले नेशनल मेडिकल कलेजमा ओेपिडी सेवा दुई दिनदेखि ठप्प
वीरगन्ज,१५फाल्गुन
निलम्बनमा परेका १२ जना कर्मचारीको पुनर्बहालीको माग राख्दै वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत कर्मचारीहरु सोमबारदेखि धर्नामा छन् । ओपीडी ९बहिरंग० सेवा ठप्प पारेर दुई दिनदेखि कर्मचारीहरु धर्नामा बसेका…