श्री गुरु दक्षिना कार्यक्रम अन्तर्गत बिन्दबासिनी गापा र महानगरको वडा नम्बर २ मा सम्पन्न
बिरगंज १५ साउन । श्री गुरुदक्षिणा कार्यक्रम अन्तर्गत मंगलबार हिन्दु स्वयंसेवक संघ पर्साले बिन्दबासिनी गाउँपालिकामा सम्पन्न भएको छ।
हिन्दु स्वयंसेवक संघका जिल्ला कार्यवाह कृष्ण चौरसियाले आफ्नो आशिरबचनमा हिन्दु स्वयंसेवकको!--more-->…