नारायणहिटी दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा
काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ ।
नारायणहिटीदरबारमै राजा वीरेन्द्रको वंशनाश हुनेगरि हत्याकाण्ड अझै पनि रहस्यको गर्भमै छ ।
२०५८ साल जेठ १९ गते राति राजा वीरेन्द्रको वंशनास हुने गरी भएको अकल्पनीय…