उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साले बुझायो बीमा प्राधिकरणलाइ ज्ञापन पत्र
२४ जेष्ठ, वीरगन्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्सा जिल्लाले बिमा प्राधिकरण मधेस प्रदेश मार्फत केन्द्रिय कार्यालय ललितपुरलाई ज्ञापनपत्र बुझाएको छ ।
पर्सा अध्यक्ष सुनिल श्रेष्ठको नेतुत्वमा गएको टोलिले बिमा प्राधिकरण मधेस प्रदेशका…