परवानीपुरमा लागूपदार्थ विरुद्धको जनचेतना र ट्राफिक सम्बन्धित र्याली सम्पन्न
असार ०१, वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाको वडा नं. २१ परवानीपुरमा लागूपदार्थ विरुद्धको जनचेतना मुलक तथा ट्राफिक सम्बन्धित र्याली सम्पन्न भएको छ। सानो प्रयास (A Little Effort) संस्थाको आयोजनामा सम्पन्न उक्त र्यालीको उद्देश्य…