४६ लाख ७३ हजार बराबरको अबैध समान सहित ट्रक बाराप्रहरीको नियन्त्रणमा
जेठ २१ वीरगञ्ज । बारा प्रहरीले ४३ लाख बराबरको अवैध समान सहित ट्रक नियन्त्रणमा लिएको छ ।
प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं १ पथलैया चोकबाट ना ६ ख १३०२ नम्बरको नियन्त्रणमा लिएको हो । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी…