ढाकामा आगलागी: १५ सय अस्थायी संरचना जलेर नष्ट, ६० हजार परिवार प्रभावित

34

 

एआई जेनरेटेड तस्विर –

काठमाडौं ।
बंगलादेशको राजधानी ढाकामा आगलागी हुँदा १५ सय अस्थायी संरचना जलेर नष्ट भएका छन् । अव्यवस्थित बसोबास रहेका क्षेत्रमा आगलागी हुँदा उनीहरुका संरचना जलेर नष्ट भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।

अग्निनियन्त्रकले १६ घण्टाको प्रयासपछि मात्र आगो नियन्त्रणमा लिएको अधिकारीहरुले जनाएका छन् । १६० एकड क्षेत्रफलमा फैलिएको यो बस्ती ढाकाको पाॅश गुलशन र बनानी क्षेत्रको बीचमा रहेको छ ।

अधिकारीहरुका अनुसार जलेको कोरेल स्लममा करिब ६० हजार परिवारको बसोवास रहेको थियो । जसमा धेरै जलवायु परिवर्तनका कारण प्रभावित भएर आएका शरणार्थी रहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.