प्रहरी सहायक हवल्दार जितेन्द्र यादव भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित

वीरगञ्ज, असोज ८ । जिल्ला प्रहरी कार्यालय पर्साले २०८३ साल भदौ महिनाका लागि प्रहरी सहायक हवल्दार जितेन्द्र प्रसाद यादवलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of the Month) घोषित गरेको छ। वडा प्रहरी कार्यालय श्रीपुर, पर्सामा कार्यरत…

नेपाल–भारत सीमा सुरक्षा बैठक : तस्करी नियन्त्रणदेखि व्यापार सहजीकरणसम्म छलफल

वीरगञ्ज ८ । नेपाल–भारत सीमा सुरक्षा समन्वय समितिको बैठक बुधबार भारतको रक्सौलस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) परिसरमा सम्पन्न भएको छ। बैठकमा नेपाल–भारत सीमामा हुने अवैध गतिविधि नियन्त्रण, सीमापार अपराध न्यूनीकरण तथा दुई देशबीचको…

भारी वर्षा र चट्याङको जोखिम : वीरगन्जका विद्यालय शुक्रबार बन्द

वीरगन्ज, असोज ८ आनन्द पटेल । भारी वर्षा, हावाहुरी तथा चट्याङको सम्भावनालाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाले शुक्रबार (असोज ९ गते) महानगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। महानगरपालिकाको शैक्षिक…

बौधिमाईको संरक्षणदेखि सौन्दर्यीकरणसम्म : १५ सदस्यीय व्यवस्थापन संस्था गठन

वीरगञ्ज, ८ असोज । वीरगञ्ज महानगरपालिका–१४ सानो पिपरामा रहेको ऐतिहासिक बौधिमाई मन्दिरको संरक्षण, व्यवस्थित व्यवस्थापन तथा धार्मिक–पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले श्री बौधिमाई व्यवस्थापन संस्था गठन गरिएको छ। नवनिर्मित…

भारी वर्षाको जोखिमपछि जीतपुरसिमराका सबै विद्यालय दुई दिन बन्द

बारा, ८ असोज । भारीदेखि अति भारी वर्षा, हावाहुरी तथा चट्याङको सम्भावनालाई मध्यनजर गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाले बिहीबार सूचना जारी गर्दै असोज ८ र ९ गते…

भारी वर्षाको चेतावनी : बारा–पर्सा सहित ६८ जिल्ला बाढीको जोखिममा

काठमाडौं । भारी वर्षाको सम्भावनासँगै देशका विभिन्न क्षेत्रमा आकस्मिक बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले आज (असोज ९ गते) रसुवा, नुवाकोटसहित विभिन्न ६८ जिल्लाका स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान…

नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा युवा नेता अभिजित यादव निर्वाचित

वीरगञ्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न क्षेत्रीय प्रतिनिधि निर्वाचनमा वीरगञ्ज महानगरपालिका–२२ का युवा नेता अभिजित यादव निर्वाचित भएका छन्। बुधबार सम्पन्न वडा तहको निर्वाचनबाट यादव क्षेत्रीय प्रतिनिधिमा निर्वाचित…

बृजेश्वर प्रसाद चौधरीको पहलमा ग्रामीण क्षेत्रमा निःशुल्क आँखा सेवा, ६९ जनाको निःशुल्क शल्यक्रिया…

वीरगञ्ज, ७ असोज । पर्साको जगन्नाथपुर गाउँपालिका–४ मा आयोजित निःशुल्क आँखा शिविरबाट २६३ जना लाभान्वित भएका छन्। तिलगंगा हेटौँडा सामुदायिक आँखा अस्पतालको आयोजना तथा दाइजो एवं सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको सहकार्यमा ब्रिलियन्ट मोडल…

तेरापन्थ युवक परिषद्को सहकार्यमा प्राइम कमर्सियल बैंकको रक्तदान, ७५ जनाले दिए रगत

वीरगञ्ज, ७ असोज आनन्द पटेल । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ४ महिला सहित ७५ जनाले रक्तदान गरेका छन्। रक्तदान कार्यक्रममा तेरापन्थ युवक परिषद्…

डिजिटल सुरक्षाका आधारभूत उपाय सिकाउँदै सामाजिक संस्थालाई साइबर सचेतना

वीरगञ्ज । सामाजिक संस्था (CSO) का प्रतिनिधिहरूका लागि आयोजित डिजिटल साक्षरता तथा जनचेतना तालिममा सहभागीलाई डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै विस्तार भइरहेका साइबर जोखिमबाट सुरक्षित रहन सचेत गराइएको छ। तालिमका क्रममा रेस्टलेस डेभलपमेन्टकी…