रॉयल एकेडेमीमा ‘REC English Connect 2083’ सम्पन्न,२५ विद्यार्थी आरईसीमा आबद्ध

वीरगञ्ज, असोज ४ आनन्द पटेल । विद्यार्थीमा अंग्रेजी भाषाको सञ्चार क्षमता, आत्मविश्वास, सार्वजनिक वक्तृत्व तथा नेतृत्व सीप विकास गर्ने उद्देश्यले वीरगञ्ज स्थित दी रॉयल एकेडेमीमा ‘REC English Connect 2083’ एकदिने अंग्रेजी…

सामाजिक सेवामा तेरापन्थ युवक परिषद् : दुई शिविरबाट ६५ जनाले दिए रगत

वीरगञ्ज, असोज ४ आनन्द पटेल । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्न तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगञ्ज–नेपालले आइतबार एकै दिन दुई छुट्टाछुट्टै रक्तदान शिविर आयोजना गरेको छ। ‘सेवा,…

बहुअरीमा शोक : बाढीमा बेपत्ता नमोनारायण सिंह २३ दिनपछि कुशको शवबाट दाहसंस्कार

बारा, असोज ४ गते आनन्द पटेल । लाङटाङ लिरुङ हिमाल क्षेत्रमा गएको विशाल हिम–चट्टान पहिरो (Glacier and Rock Avalanche) का कारण भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा पहिरोले देशका विभिन्न भागमा ठूलो जनधनको क्षति…

चीनमा मन्त्री कानिश पटेलले फहराए नेपालको राष्ट्रिय झण्डा

वीरगन्ज, असोज ३ आनन्द पटेल । संविधान दिवस २०८३ को अवसरमा चीनस्थित नेपाली राजदूतावासमा आयोजित विशेष कार्यक्रममा मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कानिश पटेलले नेपालको राष्ट्रिय झण्डा फहराएका छन्। चीनका लागि…

तेरापन्थ युवक परिषद्को सामाजिक अभियान, एकैदिन १०० जनाले गरे रक्तदान

वीरगन्ज, असोज ३ आनन्द पटेल। तेरापन्थ युवक परिषद्को आयोजनामा वीरगन्जमा शनिबार आयोजित बृहत् रक्तदान कार्यक्रममा १०० जनाले रक्तदान गरेका छन्। रक्तदान कार्यक्रम वीरगन्जको आदर्शनगर स्थित जैन तेरापन्थ भवनको सभाहल र कावेरी एकेडेमीको सभाहल…

प्याब्सन वाणी प्रतिभा २०८३: गौतम प्रथम, विद्यासदन द्वितीय र द रोयल एकेडेमी तृतीय

वीरगञ्ज, असोज ३ । आनन्द पटेल संविधान दिवस २०८३ को अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), पर्साको आयोजनामा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता ‘प्याब्सन वाणी प्रतिभा २०८३’ सम्पन्न भएको छ। असोज ३ गते डीएभी…

ज्ञानदा एकेडेमीमा ‘संविधान कप–२०२६’ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु

वीरगन्ज, असोज आनन्द पटेल ३ । संविधान दिवसको अवसरमा वीरगन्ज स्थित ज्ञानदा एकेडेमीमा चौथो सिजनको अन्तरविद्यालय बास्केटबल प्रतियोगिता ‘संविधान कप–२०२६’ भव्य रूपमा सुरु भएको छ। इन्टरयाक्ट क्लब अफ ज्ञानदा एकेडेमीको आयोजना तथा…

वीरगञ्जमा सनातन हिन्दू मोर्चाको अन्तर्क्रिया, हिन्दू राष्ट्र स्थापनाको माग

वीरगञ्ज, असोज ३ । धर्मनिरपेक्षता खारेज गरी नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गर्न माग गर्दै सनातन हिन्दू मोर्चा पर्सा जिल्ला समितिले वीरगञ्जमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। श्री गहवा माई अतिथि सदन वीरगञ्जमा आयोजित…

बाढीपीडित शेष महतो नुनियालाई बृजेश्वर चौधरीद्वारा ५ हजार सहयोग

वीरगञ्ज असोज ३ । जगरनाथपुर गाउँपालिका–५ झखरा धर्मपुर टोलमा बस्दै आएका रसुवाको त्रिशूली बाढीपीडित परिवारलाई स्थानीय बृजेश्वर प्रसाद चौधरीले आर्थिक सहयोग गरेका छन्। चौधरीले बाढीपीडित शेष महतो नुनियाको घरमै पुगेर तत्काल राहतस्वरूप ५…

भन्सार छली ल्याउँदै गरेको ६ लाख ९८ हजारको मोबाइल पार्ट्स सशस्त्र प्रहरीद्वारा बरामद

वीरगञ्ज, असोज २ आनन्द पटेल। पर्साको वीरगञ्ज महानगरपालिका–१ नैकाटोलाबाट सशस्त्र प्रहरीले भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करिब ६ लाख ९८ हजार रुपैयाँ बराबरको मोबाइल पार्ट्स बरामद गरेको छ। असोज २ गते दिउँसो ३ः४० बजेको समयमा…