बिरगंजको घन्टाघर क्षेत्रमा ट्राफिक प्रहरीको कडा चेकिङ : २० जना सवारी चालकलाई कारबाही
जेष्ठ १६ बिरगंज
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टको निर्देशनमा पर्सा जिल्ला अन्तर्गत सवारी नियम उल्लंघन गर्नेहरू विरुद्ध सशक्त चेकिङ अभियान सञ्चालन गरिएको छ। यही अभियान अन्तर्गत बिरगंजको मुटु मानिने…