न्याय सम्पादनमा उच्च अदालत वीरगञ्जको फड्को, एक वर्षमा ५८ सय भन्दा बढी मुद्दा टुंगियो
वीरगञ्ज, साउन १४ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजनाबारे सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको छ। बिहीबार अदालत परिसरमा आयोजित कार्यक्रममा अदालतको कार्यसम्पादन, मुद्दा व्यवस्थापन र आगामी…