उपचाररत पीडित परिवारलाई सहयोगको अपिल, बृजकिशोर चौधरीले दिए रु. ५ हजार
वीरगञ्ज, असार २५
पर्साको जगरनाथपुर गाउँपालिका–५ निवासी एक बिरामी पीडित परिवारलाई समाजसेवी बृजकिशोर चौधरीले रु. ५ हजार आर्थिक सहयोग प्रदान गरेका छन्।
चौधरीले आफ्नो व्यक्तिगत तर्फबाट उक्त रकम सहयोग गर्दै उपचारका क्रममा परिवार आर्थिक…