सञ्जु साहको नेतृत्वमा गण्डक चेकपोस्टमा नयाँ राष्ट्रिय झण्डा स्थापना, युवाको पहलले फेरियो सीमा…
कलैया/असार २० आनन्द पटेल।
बारा–पर्सा जोड्ने कलैया–वीरगञ्ज सडकखण्ड अन्तर्गत गण्डक चेकपोस्टमा लामो समयदेखि च्यातिएको अवस्थामा रहेको राष्ट्रिय झण्डा शनिबार नयाँ झण्डाले प्रतिस्थापन गरिएको छ। युवा समाजसेवी तथा बारा क्षेत्र नं. ४ का…