पर्सामा सशस्त्र प्रहरीद्वारा १४ लाख भन्दा बढीको कपडा र किराना सामान बरामद
वीरगञ्ज, २६ वैशाख — सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छली गरी भण्डारण गरेर राखिएको करिब १४ लाख ११ हजार रुपैयाँ बराबरको कपडा तथा किराना सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार बारा जिल्लाको विश्रामपुर गाउँपालिका–५ नकटुवा…