Browsing Category
सामाचार
वरिष्ठ सई सागर बने असार महिनाको ‘पुलिस अफ दि मन्थ’
वीरगंज । प्रहरी वरिष्ठ नायव निरीक्षक सागर शमशेर जबरालाई जिल्ला प्रहरी कार्यालय धनुषाले असार महिनाको ‘पुलिस अफ दि मन्थ’ घोषित गरेको छ।
अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत जबराले गम्भीर प्रकृतिका विभिन्न घटनाहरूको…
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मन्त्री पदबाट दिए राजीनामा
काठमाडौँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता मन्त्री पदबाट राजीनामा घोषणा गरेका छन्।
आज सामाजिक सञ्जाल मार्फत मन्त्री गुप्ताले राजीनामा घोषणा गरेका हुन्। उनले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर…
पहिरो र लेदोका कारण वीपी राजमार्गका विभिन्न तीन स्थानमा यातायात अवरुद्ध
वीपी राजमार्गका पहिरो र लेदोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ । गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा…
क्यान्सर सम्बन्धी औषधि चार अस्पताललाई हस्तान्तरण, सेवाग्राहीलाई निःशुल्क वितरण
काठमाडौं । क्यानसरसम्बन्धी औषधि तथा स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’ को सहयोग तथा ‘वान हार्ट वर्ल्डवाइड’ को समन्वयमा औषधिसहितका…
अमेरिकाको दक्षिण डकोटामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट दीपेन्द्र चौहानको सहभागिता
ब्रुकिङ्स, दक्षिण डकोटा । स्थानीय समाचारपत्रहरू—जुन हाम्रो समुदायको आवाज, पहिचान र आवश्यकताको प्रतिबिम्ब हुन्—तिनको भविष्य, चुनौती र नवप्रवर्तनमाथि केन्द्रित अन्तर्राष्ट्रिय साप्ताहिक पत्रिका सम्पादकहरूको सम्मेलन (International Society of…
पत्रकारलाई गम्भिर आरोप लगाएर स्टाटस लेखेका इटहरीका मेयर विरुद्ध महासंघद्धारा आन्दोनको घोषणा
विराटनगर । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले दिएको अभिव्यक्तिविरुद्ध नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बिहान मेयर पौडेलले फेसबुक पेजमा ‘दानापानी नझरेपछि लाज छोप्न समाचार प्रकाशन गर्ने गरेको’ आरोप लगाएका थिए…
बारामा यसवर्ष ९१ हजार मेट्रिक टन भन्दा बढी चैते धान उत्पादन
बारा, असार २५ – बाराका किसानले यसवर्ष झन्डै ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन गरेका छन्। कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण प्रसाद साहका अनुसार यो उत्पादन १८ हजार हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट प्राप्त भएको हो।
साहका…
वीरगंजमा पानीको माग गर्दै जनमत महिला संघ पर्साको आन्दोलन सुरु
दीर्घकालीन खानेपानी समस्याको समाधानको माग गर्दै जनमत महिला संघ पर्साले जलसत्याग्रह आन्दोलन सुरु गरेको छ। “पानी देउ या मारी देउ” “तिनै तहका सरकार आँखा खोल” भन्ने नारा सहित बुधबारबाट आन्दोलन सुरु गरिएको हो।
वीरगंजको घण्टाघरमा शुरु…
भगवान् राम नेपालमै जन्मिएका हुन् , यो कुरा भन्न कोहिसंग डराउनुपर्दैन : प्रधानमन्त्री ओली
असार २३, २०८२
काठमाडौं,२३ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भगवान् रामको जन्म भएको यथार्थ भन्न डराउनु नपर्ने बताएका छन्।
नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा सोमबार काठमाडौंमा आयोजित ‘नेपालमा पर्यटनः अवस्था, चुनौती र…
स्वास्थ्य अधिकृत ठाकुरलाई कारवाही गर्न प्रेस चौतारी पर्साको माँग
स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले पत्रकारहरूमाथि गरेको दुर्व्यवहारप्रति प्रेस चौतारी नेपाल पर्सा शाखाले गम्भीर ध्यानाकर्षण गराउँदै तीव्र आपत्ति जनाएको छ। मिति २०८२ असार २२ गते, एक कार्यक्रमको सिलसिलामा स्वास्थ्य कार्यालय…