Browsing Category

सामाचार

पर्सामा ९० लाख मूल्य बराबरको भन्सार छलीका सामानहरु सहित ट्रक नियन्त्रण

बैशाख २६, वीरगञ्ज । पर्सामा ९० लाख मूल्य बराबरको भन्सार छलीका सामानहरु सहित ट्रक पक्राउ गरेको छ । प्रहरीले भसांरछलीका ९० लाख ३७ हजार ९ सय १५ मूल्य बराबरको औषधी, कपडा , तथा खुद्रा सामानहरु सहित ट्रक नियन्त्रणमा लिएको हो । विशेष सूचनाको…

१३ लाख भन्दा बढिको समान पर्सा प्रहरीको नियन्त्रणमा

बैशाख २४, वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छलिको १३ लाख भन्दा बढिको समान नियन्त्रणमा लिएको छ । प्रहरीेले वीरगंजको रजतज्यन्ती चेकबाट १३ लाख ६७ हजार ८ हजार ७० रुपैयाको मालसामान नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा खटिएको प्रहरी…

१ करोड ४६ लाख भन्दा बढिको समान सहित दुईवटा ट्रक बारा प्रहरीको नियन्त्रणमा

बैशाख २४, वीरगंज । बारा प्रहरीले १ करोड ४६ लाख भन्दा बढिको समान सहित दुईवटाट्रक नियन्त्रणमा लिएको छ । प्रहरीेले वीरगंज बाट हेटौडा तर्फ जादै गरेको ना ५ ख ७९२७ नम्बर र वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ८ ख २७१९ नम्बरको मिनिट्रक…

फेटाको रजवटीयामा टोल सुधार समिति गठन

बैशाख २४, वीरगंज । बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ रजवटीयामा टोल सुधार समिति गठन गरिएको छ । भ्रष्टाचार बिरुद्धको अभियान अन्तर्गत रजवटीयामा २९ जना कार्यसमिति सहित टोेल सुधार समिति गठन गरिएको हो । फेटा गाउपालिका वडा नम्बर १…

स्वतन्त्र मानव अधिकार समाजद्वारा पर्साका प्रजिअलाई ध्यानाकर्षण पत्र

बैशाख २४, वीरगंज । स्वतन्त्र मानव अधिकार समाज, केन्द्रिय कार्यालय वीरगंजले सोमवार पर्सा जिल्ला प्रशासन कार्यालयका प्रजिअ दिनेश सागर भुषाललाई भेट गरी वीरगंज भन्सार कार्यालयमा भई रहेको असहजता कार्य प्रति ध्यानाकर्षण गराएको छ । वीरगंज…

सहकारी कर्मचारीबाट हतियारधारीले लुटे ८० लाख

बैशाख २४, काठमाण्डौ । जनकपुरधाम उपमहानगरपालिका १९ बाट सहकारीका एक कर्मचारीबाट ८० लाख रुपैया हतियारधारी समूहले लुटेर भागेका छन् । शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्र कुमार महतोले मोटरसाइकलमा गइरहेका बेला अर्को मोटरसाइकलमा आएका…

बाँकेमा पाँच हजार एक सय ३३ हेक्टर वन क्षेत्रफलमा डढेलो

बैशाख २४, काठमाण्डौ । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । जिल्ला वन कार्यालय बाँकेका अनुसार नेपालगञ्ज सब–डिभिजन कार्यालय अन्तर्गतका १०, नरैनापुर सब–डिभिजन अन्तर्गतका नौ, सिक्टा…

संविधानमा व्यवस्था गरेका मौलिक हकका धेरै राम्रा व्यवस्था भएपनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको :…

बैशाख २४, काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकका धेरै राम्रा व्यवस्था भएपनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताउनु भएको छ । गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२…

आजपा निकट मोर्चा आम सम्पर्क मञ्चले गरेको प्रदर्शनमा दुईदर्जन प्रदर्शनकारी पक्राउ

वैशाख २३, वीरगञ्ज । प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टी निकट मोर्चा आम सम्पर्क मञ्चले गरेको प्रदर्शनका क्रममा दुईदर्जन प्रदर्शनकारी पक्राउ परेका छन् । भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पत्ति लुट्ने काम बन्द गर्न…

खानेपानी संस्थान कार्यालय बीरगंजमा समयमा कर्मचारी नआउने सेवाग्राहीको काम ढिला सुस्ती जनताहरु पानी…

वैशाख २३, वीरगञ्ज । तराई जिल्लामा अहिले गर्मी शुरु भए संगै पानीको हाहाकार मचिन थालेको छ। घर घरमा लगाएको चापाकल सुक्न थालेले अहिले सहजतरिकाबाट पानी पिउनका लागि नेपाल खानेपानी संस्थान कार्यालय बीरगंज शाखामा उपभोक्ताहरु निवेदन दिएको महिनौ दिन…