Browsing Category

सामाचार

नेपाल पत्रकार महासंघका संस्था पक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन तथा विश्व प्रेस…

बैशाख २१, वीरगञ्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) पर्साले आज नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन तथा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी…

कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा, समूह विभाजनसँगै ट्रफी र जर्सी सार्वजनिक

वैशाख २१, वीरगञ्ज । आगामी आइतबारदेखि सुरु हुने नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । एसएस एभेन्ट्स प्राली र नेपाल खेलकुद महासंघ (नेकोस)को संयुक्त आयोजनामा उक्त प्रतियोगिता शनिबारदेखि तीन दिनसम्म हुँदै छ । शुक्रबार…

ठूलो परिमाणमा भन्सार छलीका खुद्रा सामान तथा लत्ताकपडा बरामद

वैशाख २१, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा भन्सार छलीका खुद्रा सामान तथा लत्ताकपडा बरामद गरेको छ । विशेष सूचनाको आधारमा पर्सा प्रहरीले बीरगन्जको विभिन्न एरियाबाट ५० लाख ९२ हजार मूल्य बराबरको भन्सार छलीका सामान बरामद…

विश्व प्रेस स्वतन्त्रता दिवस बिभिन्न कार्यक्रम गरी मनाईयो

बैशाख २१, काठमाण्डौ । विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुुपर्नेमा जोड दिँदै…

पार्टीलाई एकतावद्ध रुपमा अघि बढनु पर्नेमा काँग्रेसका सभापति शेरबहादुर देउवाको जोड

बैशाख २१, काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको चूनौतिको सामना गर्न पार्टीलाई एकतावद्ध रुपमा अघि बढाने बताउनुभएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघको १० औं स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित…

जापान पठाइदिने भन्दै २ सय १९ जनालाई ठगि गर्ने दुई जना पक्राउ

बैशाख २१, काठमाण्डौ । वैदेशिक अध्ययन तथा रोजगारीको लागि विशेष गरी जापान पठाइदिने भन्दै २ सय १९ जनालाई ठगि गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै जापान…

बाराको फेटा गाउँपालिका चिलझपटीमा भएको आगलागिमा परि चार जनाको घर जल्यो (फोटो सहित)

बैशाख २०, वीगरञ्ज । बाराको फेटा गाउँपालिका वडा नम्बर १ चिलझपटी टोलमा भएको आगलागिमा परि चार जनाको घर जलेर नष्ट भएको छ । बिहीबार दिउँसो चिलझपटी टोल निवासी मेवालाल ठाकुर,सुदर्शन ठाकुर, सुशिला देबी ठाकुर र श्रीलाल पटेलको घर आगलागिले जलेर…

बाराको फेटा गाउँपलिका वडा नं १ चिलझप्टीमा आगलगी ( फोटो सहित )

बैशाख २०, वीरगञ्ज ।  बाराको फेटा गाउँपलिका वडा नं १ चिलझप्टीमा आगलगी भएको छ । आज दिउशो करीब १ बजे घरमा लगाईएको घुरबाट आगोलगीबाट चार जनाको घर जलेर नष्ट भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार आगलगीमा २० लाखको सामन र ५ लाख गरी २५…

मधेश प्रदेशमा बजेटविहीन संस्कृति मन्त्रालय विस्तार

बैशाख २०, वीरगञ्ज । २० वैशाख, जनकपुरधाम । मधेश प्रदेश सरकारले गत असोजमा विस्तार गरेको संस्कृति मन्त्रालय बजेटविहीन छ । शिक्षा तथा संस्कृति मन्त्रालयको संस्कृतितर्फ एक पैसा बजेट नरहेको मन्त्रालयका कार्यकारी सचिव महेन्द्र महतोले बताए ।…

सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा…

बैशाख २०, वीरगञ्ज ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताउनुभएको छ । सातौँ राष्ट्रिय सूचना तथा…