Browsing Category
सामाचार
स्वतन्त्र मानव अधिकार समाजद्वारा पर्साका प्रजिअलाई ध्यानाकर्षण पत्र
बैशाख २४, वीरगंज । स्वतन्त्र मानव अधिकार समाज, केन्द्रिय कार्यालय वीरगंजले सोमवार पर्सा जिल्ला प्रशासन कार्यालयका प्रजिअ दिनेश सागर भुषाललाई भेट गरी वीरगंज भन्सार कार्यालयमा भई रहेको असहजता कार्य प्रति ध्यानाकर्षण गराएको छ ।
वीरगंज…
सहकारी कर्मचारीबाट हतियारधारीले लुटे ८० लाख
बैशाख २४, काठमाण्डौ । जनकपुरधाम उपमहानगरपालिका १९ बाट सहकारीका एक कर्मचारीबाट ८० लाख रुपैया हतियारधारी समूहले लुटेर भागेका छन् ।
शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्र कुमार महतोले मोटरसाइकलमा गइरहेका बेला अर्को मोटरसाइकलमा आएका…
बाँकेमा पाँच हजार एक सय ३३ हेक्टर वन क्षेत्रफलमा डढेलो
बैशाख २४, काठमाण्डौ । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।
जिल्ला वन कार्यालय बाँकेका अनुसार नेपालगञ्ज सब–डिभिजन कार्यालय अन्तर्गतका १०, नरैनापुर सब–डिभिजन अन्तर्गतका नौ, सिक्टा…
संविधानमा व्यवस्था गरेका मौलिक हकका धेरै राम्रा व्यवस्था भएपनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको :…
बैशाख २४, काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकका धेरै राम्रा व्यवस्था भएपनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताउनु भएको छ ।
गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२…
आजपा निकट मोर्चा आम सम्पर्क मञ्चले गरेको प्रदर्शनमा दुईदर्जन प्रदर्शनकारी पक्राउ
वैशाख २३, वीरगञ्ज । प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टी निकट मोर्चा आम सम्पर्क मञ्चले गरेको प्रदर्शनका क्रममा दुईदर्जन प्रदर्शनकारी पक्राउ परेका छन् ।
भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पत्ति लुट्ने काम बन्द गर्न…
खानेपानी संस्थान कार्यालय बीरगंजमा समयमा कर्मचारी नआउने सेवाग्राहीको काम ढिला सुस्ती जनताहरु पानी…
वैशाख २३, वीरगञ्ज । तराई जिल्लामा अहिले गर्मी शुरु भए संगै पानीको हाहाकार मचिन थालेको छ। घर घरमा लगाएको चापाकल सुक्न थालेले अहिले सहजतरिकाबाट पानी पिउनका लागि नेपाल खानेपानी संस्थान कार्यालय बीरगंज शाखामा उपभोक्ताहरु निवेदन दिएको महिनौ दिन…
क्रिकेटर सन्दिप लामिछानेविरुद्ध परेको मुद्दा हेर्न नमिल्ने
वैशाख २३, काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दा आइतबार पनि हेर्न नमिल्ने भएको छ ।
मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासले मुद्दा हेर्न नमिल्ने भनी आदेश गरेको हो ।
यसअघि मुख्य…
वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको प्रधानमन्त्रीको भनाई
वैशाख २३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको बताउनुभएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा…
जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगीन
वैशाख २३ , काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणको क्रममा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले आज राष्ट्रपति, प्रधानमन्त्री र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता…
मधेशमा आगलागीबाट १० महिनामै १९ जनाको मृत्यु
वैशाख २३ , वीरगञ्ज । वैशाख २० गते दिउँसो ३ बजे सर्लाहीको विष्णु गाउँपालिका–१ बाराद्धोरण टोलका सत्रुधन यादवको घरमा अचानक आगो लाग्यो । आगलागीले घरभित्रको खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा आगोका झिल्का विपन्न बस्तीतिर सल्कियो ।…