Browsing Category
सामाचार
सहकारी ठगि प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने माग राख्दै नेविसंघले काठमाडौंमा प्रदर्शन
जेठ २, वीरगञ्ज । सहकारी ठगि प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने माग राख्दै नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ ।
सहकारी ठगि प्रकरणमा गृहमन्त्रीको पनि संलग्नता रहको प्रमाण रहेकाले संसदीय समिति बनाएर नै छानविन गर्नुपर्ने भन्दै उनीहरुले…
नेशनल मेडिकल कलेज मा औलो रोग बारे (सी एम इ) कार्यक्रम सम्पन्न
वीरगञ्ज । वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा औलो रोग बारे (सी एम इ) कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकार , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग , इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको संयोजकत्वमा प्रदेश स्वास्थ्य…
बाराबाट प्रहरीले बैशाख महिना मात्र ६ करोड रुपैया बराबरको मालसामान नियन्त्रणमा
जेठ २, वीरगञ्ज । बारामा प्रहरीले गत बैशाख महिनामा राजश्व छली र तस्करीका ६ करोड भन्दा बढी मूल्यको सामान बरामद गरेको छ ।
गत बैशाख महिनाको प्रगती बिवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाराले एक महिनामा जिल्लाका विभिन्न स्थानबाट…
रास्ट्रीय युवा संघ बाराले मनायो ३५ औ स्थापना दिवस
जेष्ठ १ , कलैया नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले आज ३५ औँ स्थापना दिवस मनाउँदैछ । युवा संघ बाराले संगठनको स्थापना दिवसका अवसरमा प्रादेशिक अस्पताल कलैयाका ५५ जना बिरामिहरुलाई फलफुल बितरण गरेको छ ।
सो अवसरमा…
बैशाख महिनामा मात्र ६ करोड बराबरको मालसामान पर्सा प्रहरीको नियन्त्रणमा ।
जेष्ठ १, वीरगञ्ज । पर्सा प्रहरीले बैशाख महिनाभरी प्रगति विवरण सार्वजनीक गरेको छ ।
प्रहरीले बैशाख महिनामा मात्र ६ करोड १३ लाख ६८ हजार ४४ रुपैयाको विभिन्न किसिमका लत्ताकपडा खुद्रा, किराना, औषधी तथा ईलेक्ट्रोनिक्स सामानहरू नियन्त्रणमा लिएको…
८१ लाख भन्दा बढिको मालसामान सहित ट्रक पर्सा प्रहरीको नियन्त्रणमा
बैशाख ३१, वीरगञ्ज । पर्सा प्रहरीले बिल बिजक भन्दा बढी सामान सहित ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं.२१ हनुमान चोक स्थित सडकखण्डबाट ना ५ ख ३०२८ नम्बरको ट्रक सहित हार्डवेयर तथा खुद्रा सामान प्रहरीले नियन्त्रणमा लिएको हो…
पर्सामा ९० लाख मूल्य बराबरको भन्सार छलीका सामानहरु सहित ट्रक नियन्त्रण
बैशाख २६, वीरगञ्ज । पर्सामा ९० लाख मूल्य बराबरको भन्सार छलीका सामानहरु सहित ट्रक पक्राउ गरेको छ । प्रहरीले भसांरछलीका ९० लाख ३७ हजार ९ सय १५ मूल्य बराबरको औषधी, कपडा , तथा खुद्रा सामानहरु सहित ट्रक नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको…
१३ लाख भन्दा बढिको समान पर्सा प्रहरीको नियन्त्रणमा
बैशाख २४, वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छलिको १३ लाख भन्दा बढिको समान नियन्त्रणमा लिएको छ ।
प्रहरीेले वीरगंजको रजतज्यन्ती चेकबाट १३ लाख ६७ हजार ८ हजार ७० रुपैयाको मालसामान नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी…
१ करोड ४६ लाख भन्दा बढिको समान सहित दुईवटा ट्रक बारा प्रहरीको नियन्त्रणमा
बैशाख २४, वीरगंज । बारा प्रहरीले १ करोड ४६ लाख भन्दा बढिको समान सहित दुईवटाट्रक नियन्त्रणमा लिएको छ । प्रहरीेले वीरगंज बाट हेटौडा तर्फ जादै गरेको ना ५ ख ७९२७ नम्बर र वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ८ ख २७१९ नम्बरको मिनिट्रक…
फेटाको रजवटीयामा टोल सुधार समिति गठन
बैशाख २४, वीरगंज । बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ रजवटीयामा टोल सुधार समिति गठन गरिएको छ । भ्रष्टाचार बिरुद्धको अभियान अन्तर्गत रजवटीयामा २९ जना कार्यसमिति सहित टोेल सुधार समिति गठन गरिएको हो ।
फेटा गाउपालिका वडा नम्बर १…