Browsing Category
सामाचार
जेठ ४ गतेदेखि सुरुहुने कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा
जेठ ३, वीरगञ्ज । नेपाल बार एशोसिएशनले यहि जेठ ४ गतेदेखि सुरुहुने कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको जनाएको छ ।
नेपाल बारले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ ४ देखि ६ गतेसम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा…
सरकारले जलवायु परिवर्तनसम्बन्धी फिनल्याण्ड सरकारबाट अनुदान सहायता स्वीकार
जेठ ३, वीरगञ्ज । सरकारले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जलवायु परिवर्तन अनुकुलन कार्यक्रम…
२ केजी ६ सय ५४ ग्राम अवैध लागू औषध कोकिन सहित तीन जना विदेशी महिलालाई पक्राउ
जेठ ३, वीरगञ्ज । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले २ केजी ६ सय ५४ ग्राम अवैध लागू औषध कोकिन सहित तीन जना विदेशी महिलालाई पक्राउ गरेको छ ।
व्युरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अन्दाजी रु ७ करोड ९६ लाख रुपैया बराबरको…
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पाए विश्वासको मत
जेठ ३, वीरगञ्ज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
बिहीबार प्रदेशसभा बैठकमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षको बहिष्कारकाबीच सोडारीले विश्वासको मत प्राप्त…
कम्युनिष्ट भन्नेले नै पार्टी बिभाजन गर्दा विश्वास नै नलागेको अध्यक्ष ओली भनाई
जेठ ३, वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट भन्नेले नै पार्टी बिभाजन गर्दा विश्वास नै नलागेको बताउनु भएको छ ।
नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारी र तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको…
बामपन्थी एकताको पक्षमा नै रहेको : नेकपा एस
नेकपा एकीकृत समाजवादीले पार्टी अहिले पनि बामपन्थी एकताको पक्षमा नै रहेको बताए ।
पार्टी केन्द्रीय कमिटीले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार पार्टी कार्यालय आलोकनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष माधव कुमार नेपालले वामपन्थी एकताको…
दासढुंगा घटनाका बारेमा गम्भीर खोजि गर्नुपर्ने : माधव नेपाल
जेठ ३, वीरगञ्ज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाका बारेमा गम्भीर खोजि गर्नुपर्ने बताएका छन् ।
मदन–आश्रितको ३१औं स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले मदन भण्डारीको हत्या गर्ने…
लामिछानेले बलात्कार मुद्दामा सफाइ पाए
२ जेठ, काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला…
आर्थिक बृद्धिदर ७ दशमलव ३ प्रति हुने लक्ष्य सहितको १६औँ पञ्चवर्षीय योजना सार्वजनिक
जेठ २, वीरगञ्ज । सरकारले आर्थिक वर्ष २०८५/८६ सम्म मुलुकको आर्थिक बृद्धिदर ७ दशमलव ३ प्रति हुने लक्ष्य सहितको १६औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।
राष्ट्रिय योजना आयोगले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै हाल ३ दशमलव ९ प्रतिशत…
सामुदायिक सहायताको सुनिश्चितताको माग गर्दै अपाङ्गता व्यक्तिहरुले ह्विलचियरसहित काठमाडौंमा प्रदर्शन
जेठ २, वीरगञ्ज । सामुदायिक सहायताको सुनिश्चितताको माग गर्दै अपाङ्गता भएका व्यक्तिहरुले ह्विलचियरसहित काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनुपर्ने माग राख्दै अपांगता भएका…