Browsing Category

स्वास्थ्य

वीरगञ्जको नेशनल मेडिकल कलेज मधेस प्रदेशमै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको भन्दै सम्मानित

वीरगञ्ज, ११ मंसिर – वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई आर्थिक वर्ष २०८१र०८२ मा मधेस प्रदेशमै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको भन्दै सम्मानित गरिएको छ। बिहीबार सिंहदरबारमा आयोजित ८औं सामाजिक सुरक्षा दिवसको अवसरमा प्रधानमन्त्री सुशीला…

नेशनल मेडिकल कलेज–सिप्ला सहकार्यमा COPD स्क्रिनिङ तथा उपकरण प्रदर्शन कार्यक्रम सम्पन्न

वीरगञ्ज, मंसिर ३ – नेशनल मेडिकल कलेज, वीरगञ्जले सिप्ला फार्मास्युटिकल्सको सहकार्यमा आज बिहान प्रहरी कार्यालय, कन्फरेन्स हल, वीरगञ्जमा COPD (दीर्घ श्वासप्रश्वास रोग) स्क्रिनिङ तथा उपकरण प्रदर्शन कार्यक्रम संचालन गरेको छ। कार्यक्रममा…

विश्व मधुमेह दिवसमा वीरगञ्जमा लायन्स क्लबको आयोजनामा  निःशुल्क स्वास्थ्य शिविर, ३१५ जनाले गराए…

वीरगञ्ज, कात्तिक २८ विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी तथा लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीको संयुक्त आयोजनामा आज वीरगञ्जको घडिअर्वा पोखरीमा निःशुल्क…

विश्व मधुमेह दिवस–२०२५ : नेशनल मेडिकल कलेज र रोटार्याक्ट क्लबद्वारा निःशुल्क स्वास्थ्य परीक्षण, १४१…

कात्तिक २८, वीरगञ्ज आनन्द पटेल विश्व मधुमेह दिवस–२०२५ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको पहल तथा रोटार्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जको सहकार्यमा वीरगञ्जको घडिअर्वा पोखरीमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श…

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न ! वीरगञ्ज, २०८२ कार्तिक २५ गते— नेशनल मेडिकल कलेज प्रा. लि. र विश्रामपुर गाउँपालिकाबीच आज एक महत्वपूर्ण स्वास्थ्य सेवा सम्बन्धी आपसी सम्झौता सम्पन्न…

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाण्डौ – स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ । शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई…

परवानीपुर गाउँपालिकामा हैजा विरुद्धको खोप अभियान आजदेखी सुरु

परवानीपुर,बारा आनन्द पटेल परवानीपुर गाउँपालिकामा हैजाविरुद्धको खोप अभियान आजदेखि औपचारिक रूपमा सुरु भएको छ। गाउँपालिकाका अध्यक्ष श्री राम क्षत्री प्रसाद कुर्मी, प्रमुख प्रशासकीय अधिकृत श्री मुन्ना साह रौनियार, स्वास्थ्य शाखा प्रमुख श्री…

नेशनल मेडिकल कलेजमा विद्यार्थी–शिक्षकको सहभागितामा च्यारिटेबल फेस्ट भव्यतापूर्वक सम्पन्न

वीरगञ्ज, असोज ७।नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा “Charitable Cultural Fest & Award Affiliation Ceremony” भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। समाजसेवा, सिर्जनात्मकता र नेतृत्वतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना…

वीरगञ्जमा हैजाको प्रकोप फेरि बढ्यो, २३७ संक्रमित पुष्टि

वीरगञ्ज । एक महिनादेखि फैलिएको हैजा संक्रमण पछिल्ला दिनमा फेरि बढ्न थालेको छ। वीरगञ्ज महानगरपालिकाले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार महानगरमा मात्र २१९ जना संक्रमित रहेका छन् भने पोखरिया अस्पतालमा थप १८ जना उपचाररत भइ जिल्लाभर…

स्वास्थ्य सेवामा सहकार्य गर्न नेशनल मेडिकल कलेज र रोट्र्याक्ट क्लब अफ युनाइटेडबीच सम्झौता

१७ भदौ , वीरगन्ज नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्जस्थित एक अग्रणी स्वास्थ्य संस्था र रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जबीच आज एक महत्वपूर्ण सहमति पत्रमा हस्ताक्षर गरिएको छ। यस सहमतिपत्रमार्फत रोट्र्याक्ट क्लबका सदस्य तथा…