Browsing Category

स्वास्थ्य

हैजाबाट जोगिन रेडक्रसको पहल, वीरगञ्जमा निशुल्क किट उपलब्ध

वीरगञ्जमा हालसालै हैजाको जोखिम बढ्दै गएपछि नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज उपशाखाले वडा नं १५ का बासिन्दालाई हैजाबाट बचाउन निःशुल्क किट वितरण गरेको छ। रेडकसद्वारा वितरण गरिएको किटमा जीवन जल साबुन, पीयूष लिक्विड र पानी शुद्ध गर्ने ट्याबलेट…

वीरगञ्जमा स्वास्थ्य संकट: गृहमन्त्रीले दिए विशेष निर्देशन

वीरगन्ज । वीरगन्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रण गर्न गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा उनले नेपाली सेना, नेपाल प्रहरी र…

वीरगञ्जमा हैजा नियन्त्रण प्रयासबारे स्वास्थ्य मन्त्री सिंहद्वारा निरीक्षण

मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंहले आइतबार हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अवलोकन गर्दै उपचाररत बिरामीसँग भेट गरेका छन्। नारायणी अस्पतालसहितका स्वास्थ्य संस्थामा पुगेका मन्त्री सिंहले संक्रमितको…

वीरगन्जमा हैजा फैलिँदै २८ बिरामी पुष्टि ,संक्रमण तीन वडामा फैलियो

वीरगन्ज । वीरगन्जमा हैजाको संक्रमण महामारीको रूपमा फैलिन थालेको छ। वीरगन्जका विभिन्न अस्पतालमा झाडापखालाको उपचार गराइरहेका बिरामीहरूको परीक्षण गर्दा हालसम्म २८ जनामा हैजाको संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय, पर्साका जनस्वास्थ्य…

वीरगञ्जमा हैजाको प्रकोप : नारायणी अस्पतालमा ५ जनामा पुष्टि, सतर्कता बढाइयो

वीरगञ्ज : वीरगञ्जका अस्पतालमा पछिल्लो केही दिनयता झाडा–पखालाका बिरामी तीव्र रूपमा बढेका छन्। लक्षणका आधारमा हैजाको शंका गरिँदै आएकोमा नारायणी अस्पतालमा गरिएको परीक्षणमा ८ जनामध्ये ५ जनामा हैजा पुष्टि भएको नारायणी अस्पतालका वरिष्ठ चिकित्सक…

नेशनल मेडिकल कलेज र आईजीआई प्रुडेनशियल इन्स्योरेन्सबीच समझदारीपत्र हस्ताक्षर

बीरगंज, साउन ३० बीरगंज : नेशनल मेडिकल कलेज प्रा लि, बीरगंज र आईजीआई प्रुडेनशियल इन्स्योरेन्स लिमिटेडबीच आज एक वर्षे स्वास्थ्य सेवा सहकार्यसम्बन्धि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। सम्झौता अनुसार आईजीआई प्रुडेनशियल…

नेशनल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह २०८२ भव्य रूपमा सम्पन्न

बीरगंज, श्रावण २२, नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगञ्जमा विश्व स्तनपान सप्ताह २०८२ विशेष कार्यक्रमका साथ भव्य रूपमा समापन गरियो। समापन समारोहको प्रमुख आकर्षणहरूमा बाल रोग विभागको नयाँ वार्ड उद्घाटन, शिशु सहित आमाहरूको…

डिजिटल स्वास्थ्य सेवामा अग्रसर वीरगञ्ज हेल्थ केयर, “स्वास्थ्य अब मोबाइल खल्तीमा”

साउन २१,वीरगञ्ज वीरगञ्ज हेल्थ केयर अस्पतालले आफ्नो सेवा र पूर्वाधार विस्तार गर्दै अस्पतालको क्षमता १०० शय्याबाट बढाएर ३०० शय्या पुर्‍याउने तयारी थालेको छ। अस्पतालका अध्यक्ष अबुल हैश अंसारीका अनुसार, सेवा विस्तारका लागि भौतिक…

जगरनाथपुरबासीका लागि उपचार अब सजिलो र सस्तो, नेशनल मेडिकल कलेजसँग सम्झौता

साउन २१  वीरगञ्ज, आनन्द पटेल जगरनाथपुर गाउँपालिका र वीरगञ्ज महानगरपालिका–१५, भेडियाही, पर्सा स्थित नेशनल मेडिकल कलेज प्रा.लि.बीच एक विशेष सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौताले गाउँपालिकाका नागरिकहरूलाई विभिन्न स्वास्थ्य…

मधेशमा स्वास्थ्य बीमामा जनचासो बढ्दै, १३ प्रतिशत जनसंख्या आबद्ध

धनुषा, साउन १९ – मधेश प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रमप्रति आकर्षण बढ्दै गएको देखिएको छ। प्रदेशका आठै जिल्लामा हालसम्म ७ लाख ७९ हजार २६५ जनाले स्वास्थ्य बीमा गरेका छन्। यो कुल जनसंख्याको करिब १३ प्रतिशत हो। स्वास्थ्य बीमा बोर्डका मधेश…