Browsing Category
स्वास्थ्य
पर्साको पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल बनाउने सरकारको निर्णय
काठमाडौँ– सरकारले पर्साको पोखरिया अस्पताललाई ५० शै्यामा स्तरोन्नति गरेर प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ । सङ्घीय मन्त्रिपरिषद्को बिहीबारको बैठकले १५ शै्याको उक्त अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
सङ्घीय मामिला तथा…
भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सरको निःशुल्क उपचार शुरु
काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार सेवा शुरु गरिएको छ ।
अस्पतालले मंसिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सरको सम्पूर्ण उपचार निःशुल्क सेवा शुरु गरेको अस्पतालका निमित्त…
विश्व विद्यार्थी दिवसको अवसरमा वादविवाद तथा नृत्य प्रतियोगिता सम्पन्न
असोज ३ वीरगन्ज, आनन्द पटेल
विश्व विद्यार्थी दिवसको उलक्ष्यमा वादविवाद तथा सांस्कृतिक नृत्य प्रतियोगिता वीरगन्जमा सम्पन्न भएको छ । उत्तम नेपाल संस्थाले आयोजना गरेको वादविवाद तथा सांस्कृतिक नृत्य प्रतियोगिता विरगंज पब्लिक कलेजको सभा हलमा…
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा ५८ पोका रगत संकलन
मंसिर १ वीरगंज, अभिलाष गप्ताु
शनिबार बिरगंजको आदर्शनगर स्थित सोसाइटी कम्पलेक्समा रहेको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बिरगंजको आयोजनामा रतmदान कार्यक्रम समपन्न भएको छ । कार्यक्रममा २ जना महिला सहित ५८ जानले रतmदान गरेका छन । रतmदान…
नेपाल रेडक्रस सोसाइटी पर्साद्वारा १ दिने प्राथमिक उपचार शिविरको आयोजना
बिरगंज २८, अभिलाष गुप्ता
नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा बिरगंजद्वारा १ दिने प्राथमिक उपचार शिविरको आयोजना सम्पन्न भएको छद । बिरगंजको आदर्शनगर रंगशालामा आत्मारक्षा तालिममा १ दिने प्राथमिक उपचार शिविरको आयोजना गरिएको थियो। आज…
वीरगन्जमा १५ हजार छात्राहरुलाई आत्मारक्षाका लागि प्रशिक्षण
वीरगन्ज महानगरपालिकाले नगरक्षेत्रका निजी र सामुदायिक विद्यालयमा गरी करिब १५ हजार छात्राहरुलाई आत्मारक्षाका लागि प्रशिक्षण दिएको छ । वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले हिजो १ बजेसम्म १५ हजार १०० फाराम प्राप्त भएकोमा १२ हजार ९ सय…
बिबिध कार्यक्रम गरि वीरगंजमा विश्व पोलियो दिवस मनाइयो
विश्वपोलियो दिवसको अवसरमा आज बिहान वीरगंजमा वाक रैली गरिएको छ । वाक रैली रोटरी भवनबाट सुरु भई नारायणी अस्पताल हुँदै घन्टाघर पुगेर पुन रोटरी भवनमा पुगि समापन भएको थियो। सो अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रमुख कुमोद ढुङेल , वीरगंज माहानगरका…
पाकिस्तानमा फेरि पोलियो फैलियो, १० लाख बालबालिका खोपबाट वञ्चित
पाकिस्तानमा फेरि पोलियो फैलिएको छ । गएको महिना सञ्चालन भएको खोप अभियानमा त्यहाँ १० लाख बालबालिका छुटेका अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ । पाकिस्तानका स्वास्थ्य अधिकारीहरूले अक्टोबरमा मात्र १५ जना नयाँ पोलियोका बिरामी भेटिएका…
पर्सा सहित देशभर आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२ कात्तिक,वीरगञ्ज । पर्सा सहित देशभर आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच…
विश्व हात धुने दिवस बिभिन्न कार्यक्रम गरि मनाइदै
आज अक्टोबर १५, विश्व हात धुने दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘किन सफा हातहरू अझै महत्त्वपूर्ण छन्रु’ भन्ने नाराका विश्व हात धुने दिवस विश्वव्यापी मनाइँदैछ ।
यो दिवस विश्वभरका मानिसलाई हात धुने बानीमा सुधारका…