Browsing Category

राजनीति

एक भोट राष्ट्रका लागि’ नारासहित वीरगञ्ज–२ मा सन्तोष पटेलको घरदैलो

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. १ का बजार छपकैया, नदिया टोला, श्री लक्ष्मी नारायण मन्दिर क्षेत्र तथा पार्वती नगरमा आज नेपाल जनता पार्टीको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । घरदैलो…

रास्वपा उम्मेदवार कानुद्वारा पर्सागढी–४ मा घरदैलो, विकास र रोजगारीलाई प्राथमिकता

वीरगञ्ज, २७ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले पर्सागढी नगरपालिका–४ अन्तर्गत हर्दिया हरदाशपुरस्थित धानुक टोलमा घरदैलो कार्यक्रम सम्पन्न…

पर्सागढी–४ मा रास्वपाको वडा स्तरीय बैठक, कृषक समस्यालाई प्राथमिकतामा राख्ने कानुको प्रतिबद्धता

पर्सा । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नं. ४ थरुवा हर्दासपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा स्तरीय बैठक कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको उक्त…

ग्रामीण वडा उपेक्षित बनाइयो : टेढा–रामवनमा ओमप्रकाश सरार्फको आरोप, विकासका लागि विशेष प्याकेजको…

वीरगञ्ज (पर्सा), माघ २६ । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–३२ का टेढा र रामवन क्षेत्रमा भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गरेका छन्। भेटघाटका क्रममा…

श्रीपुर–मुर्लीमा अनिल रुङ्टाको भव्य घरदैलो, रुख छापमा मतदानको जनअपील

वीरगञ्ज (पर्सा), पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार तथा नेपाली कांग्रेसका नेता अनिल रुङ्टाको नेतृत्वमा वीरगञ्ज महानगरपालिका अन्तर्गत श्रीपुर र मुर्ली क्षेत्रमा घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। घरदैलो अभियानका क्रममा…

विन्दवासिनी –पोखरियामा हरन छापसहित मालती कुशवाहाको जोसिलो घरदैलो

पर्सा । पर्सा जिल्लाको बिन्दबासनी गाउँपालिका अन्तर्गत पर्सौनी भाठा गाउँ, मानिपुर गाउँ र झ्याउवा गुठी गाउँ तथा पोखरिया नगरपालिकाको सिर्सिया गाउँ, रहरिया गाउँ र रानीकोज रहरिया गाउँमा जनमत पार्टीकी उम्मेदवार मालती कुशवाहाको नेतृत्वमा घरदैलो…

जनताको समस्या बुझ्दै घरदैलोमा टेमानी : पर्सा–२ मा विकास बहसको सुरुवात

वीरगञ्ज (पर्सा), २६ माघ । पर्सा निर्वाचन क्षेत्र नं. २ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन केवल दल र उम्मेदवारबीचको प्रतिस्पर्धामा सीमित नभई जनजीवनसँग गाँसिएका दीर्घकालीन समस्यामाथि बहसको केन्द्र बनेको छ। यही सन्दर्भमा जनता समाजवादी पार्टी…

वीरगञ्ज–३ मा सन्तोष पटेलको जोसिलो घरदैलो, कमलमा भोट माग्दै जनसमर्थन आह्वान

वीरगञ्ज  आनन्द पटेल (पर्सा), पर्सा जिल्ला क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. ३ को प्रगतिनगर, गायत्री मन्दिर क्षेत्र तथा शिक्षा कार्यालय एरियामा आज नेपाल जनता पार्टीका उम्मेदवार सन्तोष पटेलको नेतृत्वमा घरदैलो कार्यक्रम…

वीरगन्ज–७ र २१ मा जनमत पार्टीको सक्रियता, उम्मेदवार ओमप्रकाश सरार्फद्वारा युवा सशक्तीकरणको…

माघ २५ गते, पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ओमप्रकाश सरार्फको वीरगन्ज महानगरपालिका वडा नम्बर–७ कुम्हाल टोलमा संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ। त्यसैगरी वडा नम्बर–२१…

हिन्दू राष्ट्र र राष्ट्रिय एकताको एजेन्डासहित पर्सा–२ मा उम्मेदवार सन्तोष पटेलको घरदैलो अभियान तीव्र

पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–२८ बगही, इनरुवा र सित्वारमा आज नेपाल जनता पार्टीको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। घर–घरमा पुगेका पार्टी प्रतिनिधिहरूले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै…