नेशनल मेडिकल कलेज वीरगञ्जमा आइओएम डीन प्रा.डा. मोहन राज शर्माको भव्य सम्मान
वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा इन्स्टिच्युट अफ मेडिसिन (आईओएम), त्रिभुवन विश्वविद्यालयका डीन प्रा.डा. मोहन राज शर्माको सम्मान तथा स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सोही अवसरमा नेशनल मेडिकल कलेज परिसरभित्र नवनिर्मित अत्याधुनिक…